Sunday, June 4

ओली समूहले राख्यो जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

March 8, 2021 795

सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटन’गरमा नेकपा एमालेको का’र्यालय स्थाप’ना गरेका छन् ।

सर्वाेच्च अदाल’तले नेकपा एमाले र नेकपा माओ’वादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभ’क्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमा’लेको मोरङ जिल्ला का’र्यालय लेखिएको बोर्ड राखेका हुन् ।

विराटनगर महानगर’पालिका–११ पाञ्चा’लीमा नेपाल कम्यु’निष्ट पार्टी (नेकपा) को जि’ल्ला कार्यालय थियो । नेकपा विभा’जनपछि सो कार्यालयमा ओली समूहले ग’तिविधि गर्दै आएको थियो ।

सर्वाे’च्चको फैसला’पछि सोम’बार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकता’अघि सो कार्यालय नेकपा एमालेको नै थियो । फोटो / समाचार – अनलाइन खबर

प्रतिकृया दिनुहोस्