Monday, May 29

भीम रावललाई प्रम ओलीको जवाफ- म कुन पार्टीको हो सर्वोच्च अदालतमा सोध्न जानू…

March 8, 2021 964

कोप्रधानमन्त्री केपी शर्मा ओलीले आ:फू नेपाल कम्युनिष्ट पार्टीको सा’धारण सदस्य पनि नरहेको बता:एका छन्।सोमबार काठ’माडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कुन हो भन्ने कुरा स’र्वोच्च अदालतको फैसलाले टुंगो लगा’इदिएको बताए। यसअघि आइतबारको प्रति’निधि सभा बैठकमा बोल्दै सांसद भीम राव’लले प्रधानमन्त्री ओ’लीको पार्टी कुन हो भनेर प्रश्न सोधेका थिए।

सोही प्र’संग उल्लेख गर्दै प्रधान’मन्त्री ओलीले भने- मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो? मलाई त उहाँह’रूले नेकपाको सा’धारण सदस्यबाट पनि निष्का:सन गर्नु भएको थियो। म नेक’पाको साधारण सदस्य पनि होइन। अदा’लतले भन्यो म कुन पार्टीको सदस्य र अध्यक्ष हो।

उनले रावल’लाई ल’क्षित गर्दै भने- म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदा’लतलाई सोध्नू। प्रतिनिधि सभा बैठक स्थ’गित भएकोमा पनि प्रधानमन्त्री ओलीले क’टाक्ष गरे।

‘मुद्दा मा’मिला गरेर संसद पुन’र्स्थापना किन गर्‍या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ,’ ओलीले भने,’क’म्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ।’

उनले संसद’मा यस्तै हुन्छ भ’नेर आफूले प्रति’निधि सभा वि’घटन गरेको तर्क गरे।दुर्दिन देख्नु रैछ, पुनर्स्था’पना भयो। एक थरी नारा ल’गाउँछन्। अर्को थरी गुरूरू बाहिर निस्कन्छन् कहाँ जान हतार थियो कुन्नि!,’ प्रधानमन्त्री ओलीले भने,’संसदमा गज्जबको सेटिङ देखियो।’ उनले संसदमा पेस हुन लागेका अध्या’देशहरू सक्ने भए फेल गरेर देखा’उन पनि चुनौती दिए। – सेतोपाटी

प्रतिकृया दिनुहोस्