Sunday, June 4

प्रचण्ड नेपाल समूहको बैठकबाट बाहिरिए घनश्याम भुसाल

March 8, 2021 598

प्रचण्ड-नेपाल समूहको स्थायी कमि:टी बैठकको बीच’मै स्थायी समिति सदस्य घनश्या’म भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँ:डाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन ।भुसालले बाहि:रिँदै गर्दा प्रति’क्रिया दिने भने इन्का’र गरेका छन् ।

आइतबार सर्वोच्च अदा’लतले तत्कालीन एमाले र माओ’वादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरे’पछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोला:एको छ । बैठकमा सर्वोच्चको फैस’लाबारे छल’फल गरेर फैसला पुनराव:लोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने जनाइएको छ । – न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्