Friday, January 21

अनिशाले अन्तिमपल्ट कन्चनको मुख हेर्छु भनेपछी…यस्तो छ अनिशाको घरको माहौल (भिडियो हे’र्नुस्)

March 8, 2021 1716

६६ दिनको लामो बे’होसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । त्यस पछि उत्पन्न परिस्थितीले अहिले अनिशाको जिवनमा पनि प्रभाव पारेको छ । अस्पता’लवाट परिवारले कञ्चनको श’व सिधै अनिशाको घरमा लिएर गएका छन् । कञ्चन र अनिशाको विवाह भइसकेकाले कञ्चनको निध’न पछि हिन्दु धर्म परम्परा अनुसार अनिशाले अन्तिम संस्कार गर्नुपर्ने माग कञ्चनका परिवारको छ ।

तर अनिशाका आफन्तले त्यो कुरा स्वीकार गरेका छैनन् । उनीहरुले अनिशा र कञ्चनको विवाहलाई कानुनी मान्यता दिएका छैनन् । श’व लिएर घरमा पुगेपछि अनि’शाले अन्तिम पटक भएपनि कञ्चनको श’व हेर्ने इच्छा राखेकी थिइन् । तर सुरक्षा’का लागि पुगेको प्र’हरीले अनिशालाई राता’रात गाडीमा राखेर सुरक्षित स्थानमा लगेको कञ्चनका परिवारले बताएका छन् ।

कञ्चनको नि’धन पछि अनिशाको घरमा पुगेका आ क्रो शित परिवार र आफन्तले घरमा समेत आ’गो लगाउने प्रयास गरेपछि प्र’हरीले सुरक्षा दिएको हो । अस्प’तालको आइसियु’मा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विवाह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो चर्चा पायो । काठ’माडौँमा विवाह गरेर चि:तवन गएपछि अनिशा आफ्नै घर फर्किइन् । कालिका नगरपालिका–६ खोलेसिमल गुराउ’चौरमा प्रेम सम्बन्धमा रहेका कञ्च’नलाई अनिशाको परिवारले अलग गराइ दि’एको थियो ।

उपचारका क्र’ममा ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको भरतपुर अस्प’तालमा मृ त्यु भएको हो । कञ्चनको मृ’त्यु भएपछि मृत:कका आफन्तले १७ वर्षीया अनिशा:को घर घेरेका छन् । जसका का’रण उक्त स्थान त ना व ग्रस्त बनेको छ ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्