March 9, 2021 1130
भारतको उत्तर प्रदे’शका मुख्य’मन्त्री योगी आदित्यनाथले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ल’खनउमा भएको एक कार्यक्रममा नेपाल’का विवादास्पद अभि’व्यक्ति दिएका छन् ।
आदित्य’नाथले आज सोम’बार महिला दिवसमा लख’नउमा भएको एक कार्यक्रममा सबै वर्ग र समुदाय’लाई संगै लिएर हिँड्न नसके नेपालमा माओवा’दीको जस्तै हालत हुने टिप्प’णी गरेका हुन्।
उनले सबै समुदाय नमिलेमा नेपा’लमा माओवादको जस्तै एउटा विकृ’त रुप देखाप’र्ने बताएका छन्। उनले समा’जमा भेदभाव रहेको र यसले विकृत रुप देखाउ:ने भन्दै नेपालमा माओवा’दको हालतसँग जोडेर अभिव्यक्ति दिएका छन्। – न्यूज२४नेपाल
प्रतिकृया दिनुहोस्