April 20, 2020 1227
हालै विवाह बन्धनमा बाँधिएकी नायि’का आँचल शर्माले राहत वितरण गरेकी छन् । कोरोनाभा’इरस संक्रमण फै’लिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई उनले राहत वितरण गरेकी हुन् ।
पति डा. उदीप श्रेष्ठको साथमा काठ’माडौंको क्षेत्रपाटी’स्थित एक सय घरलाई राहत प्रदान गरेको नायिका आँचलले जानकारी दिइन् । लकडाउनका समस्यामा परेकाहरु करिब एक सय घरलाई खाद्यन्न प्रदान गरेको उनले बताइन् ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक मजदुरी गरेर जीवनया’पन गर्दै आएकाहरु समस्या’मा परेका छन् । केही कलाकार’हरुले राहत वितरण गरिरहेका छन् ।
यसअघि नायक पल शाह, नायिकाद्वय पूजा शर्मा र करिष्मा मान’न्धरले पनि राहत वितरण गरेका छन् । साथै हाँस्यकला’कार किरण केसीले पनि राहत प्रदान गरेका छन् । हेर्नुहोस् भिडियो..
प्रतिकृया दिनुहोस्