Sunday, June 4

घट्यो सुनको मुल्य, आज कतिमा कारोबार भइरहेको छ ? हेर्नु’होस्

March 9, 2021 1567

सुनको भाउ तो’लामा ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रति’तोला एक सय रुपैयाँले बढेर कारोबा’र भएको छापावाल सुनको मूल्य मंगलबार आरोलो लागे’को नेपाल सुन चाँदी व्यवसायी महा’संघले जनाएको छ ।

मंगलबार ला’गि महासंघले छापा:वाल सु’नको प्रतितो’ला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदी:को भाउ पनि तो’लामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरे’को छ । सोमबार चाँदीको प्रति’तोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्