Sunday, June 4

पूजा शर्माले वर्षा राउतलाई भनिन्, ‘ल यार, मेरो छोरालाई केयर गर…’

March 9, 2021 1062

अभिनेत्री पूजा शर्मा यति’बेला दुबईमा छिन्। उनी आ’इतबार दुबई गए’की हुन्। पूजाले हवाईजहा’जमा बसेको फेसबुकमा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘दुबईले बोलाइरहेको छ।’ उनीसँगै अभिनेता आकाश श्रेष्ठ पनि गए’का छन्। सा’माजिक सञ्जा’लमा उनीहरू बुर्ज खलि फादेखि दुबईको विभिन्न ठाउँ घुमेको फोटो सेयर गरेका छन्।

यतिबेलै अभिनेत्री वर्षा सिवा’कोटी पनि फि’ल्म छायांकनका लागि पूजाभ’न्दा एक दिनअघि मात्रै दुबई पुगेकी थिइन्। पूजा र वर्षाले एक अर्कालाई भेेटेर रमा’इलो गरेको फोटा सेय’र गरेका छन्। उता, अभि:नेत्री वर्षा राउतले भने इन्स्टाग्राम स्टोरी’मा पूजाको कुकुर रनसँ’ग खेल्दै गरेको भिडिओ सेयर गरेकी छन्। उनले भि’डिओमा पूजालाई मेन्स’न गर्दै लेखेकी’ छन्, ‘तिम्रो रन त मेरो भयो।’

ठट्टा गर्दै पूजाले पनि वर्षाला’ई जवाफ फर्का’एकी छन्। उनले स्टोरी रि-सेयर गर्दै लेखे’की छन्, ‘ल यार, मेरो छोरालाई केयर गर। आएर कति हुन्छ हिसाब गरम्ला।’ पूजा र वर्षा दुवैलाई कुकुर पाल्ने निकै शौख छ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्