कुकुरलाई संसारमा सबैभन्दा विश्वासयो’ग्य जनावर मानिन्छ। यो कुरालाई कसैले पनि इन्कार गर्न सक्दै:न। तर के तपाईंले कहि:ले कुकुरले मानि:सलाई आ:शिष् दिएको देख्नु भएको छ ? सुन्दै अचम्म लाग्ने यो घटना भने सत्य हो ।
भारत महाराष्ट्रको सिद्धा’तेकस्थित सिद्धिवि’नायक मन्दिरमा कुकुरले आफ्नो हात हल्लाउँदै भक्तहरूलाई आशिष् दिइरहेको भिडि’यो अहिले सामा’जिक सञ्जालमा भाइरल भएको छ । भि’डियो सोशल मिडिया प्रयोगकर्ता अरुण लिमेडि’याले फेसबु’कमा सार्वजनिक गरेपछि भाइरल भएको हो ।
भाइरल भिडि’योले स्पष्ट देखि:न्छ कि कुकुर सिद्धिवि’नायक मन्दिरको प्रवेशद्वार बाहिर उच्च स्तम्भमा बसिरहेको छ। भक्तहरू मन्दिरबाट बाहिर आउने बित्तिकै कु’कुरले अगाडीको खुट्टा उठाउँछ । मानिसले शिर निहुराएपछि आशिष दिन्छ । कसै’ले हात अगाडी बढा’ए उसले पनि हात दिन्छ ।
मन्दिर’वाट वाहिर आएका मानि’सले कुकुरलाई देखेर हात उठाए यो देखेर, कुकुरले पनि आफ्नो हात मिलाए, हातमा ए’क पंजा दिएर उसलाई अभिवादन गरे।
कुकुरको अर्को भि:डियो आएको छ जसमा एकजना मानिस मन्दिरबाट बाहिर आए र कुकुर’को अगाडि झुके। कुकुरले आफ्नो इ:शारामा उनलाई इशारा गरेर आशीर्वाद दिएर जवाफ दिए।
यी दुई भिडियो क्लिपहरू फेसबु’कमा साझा भएपछि, यो तुरून्त वायरल भयो। यो अहि:लेसम्म १० लाख भन्दा बढी व्यक्ति’ले हेरिसकेका छन्। सोशल मिडिया प्रयोगक:र्ताहरूले उक्त कुकुरप्रति आफ्नो प्रेम व्यक्त गरे र आशिष दिँदै त्यो कुकुर प्रति माया देखाएका छन् ।
प्रतिकृया दिनुहोस्