दैलेखको आठविस नगरपालिका–३ निमाईल’का एउटै घरका ५ जनाले कर्णाली नदीमा हा म फा लेका छन्। आमासहित ४ जना बालबा’लिकाले नदीमा हाम फाले’का हुन् । तीमध्ये सोम’बार दुई जनाको श’व भेटिएको छ भने अन्य तीन जना अझै वेप’त्ता छन् ।
१६ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको श’व अछामको पञ्चदेवल विनाय क नगरपालिका –४ कर्णाली नदीमा भेटिएको छ । ३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडु’वाल अझै बे पत्ता छन्।
प्रह’रीकाअनुसार स्थानीय बासिन्दाले श’व देखेपछि प्रहरी’मा खबर गरेका थिए । श’व हिजो बेलुकी भेटिएको हो । दुई जनाको श’व भेटिए पनि ३ जना सम्पर्कवि’हीन छन् । हराइर’हेकाहरुको बिहानै’देखि खोजी थालिएको आठबिस नगरपालिकाका-३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णा’लीमा हा मफा लेको आशं’का गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटि’एकाले पनि पाँचै जना कर्णाली हाम’फालेका आशं’का गरिएको उनले बताए ।
घरायसी झ गडा का कारण यो घट’ना भएको हुनसक्ने अनुमा’न गरिएको छ । प्रह’रीले श्रीमान मानसिंह बडुवा’ललाई हिरा’सतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिं’ह गएको मङ्सिर महिना’मा मात्रै घर फर्किएका थिए । – ताजाखबर (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्