बुटवल फुलबारीबाट जुनमाया परियार ।जुनु दिदी भन्नुहुन्छ कि आफुले बिवाह गरेको २२ बर्ष भयो तर आफ्नो श्रिमान धेरै परस्त्रिसग लागेको बताउछिन् जुनु । लगभक डेढ बर्ष यता मात्रै आफ्नो श्रिमानको यस्तो हर्कत आफुलाई थाहा हुन आएको जुनु बताउछिन् ।घ
रबाट निस्कने र घरनै किन श्रिमान् फर्किदैनन् भन्दैगर्दा उनको यस्तो गतिविधि जो रहेको जुनुले अहिले थाहा पाइन् ।श्रिमानले पैसा त कमाउथे तर घरमा दिदैनथिए बिचरा लाचार जुनु दिदी जो बर्षौ देखि यशको सि’कार भैरहिन् ।
दुर्गा परि’यार जो जुनुका श्रिमा’न् हुन्।दुइवटा छोरी र एक छोरा छन्।डोजर बनाउने काम गर्दा रहेछन् श्रिमान् दुर्गा ।आफुले परस्त्रि’सग परस्त्रिकै घरमा र’ङ्गेहात रातको १२ बजे पक्रिएको श्रीमती जुनु बताउछिन् ।बिहे भएकै २२ बर्ष २१ बर्षिय छोरो र छोरोको पनि छोरो जन्मिस’केको अर्थात हजुरबुवा भैसकेका दुर्गाको यस्तो निज हर्कत निन्दनिय छ ।
यस्तो हर्क:त आफुले देखिसकेपछि श्रिमान’लाई घर लिएर आएको तर फेरि केहिदिन पछि उस्तै गरि भेट्टाएको र सो क्रम जारि रहेको बताउछिन्।पर:स्त्रिसग जो आफ्नो श्रिमान लागेका थिए त्यो स्त्रिबाट आफुहरु हातपात र उल्टै मुद्दा’समेत दायर गरेको आरो’प छ ।
भिडियो हेरौ..
प्रतिकृया दिनुहोस्