नेपालका चर्चित हास्यक:लाकार, अभिनेता, निर्मा:ता तथा निर्देशक दिपक राज गिरि सामाजिक संजालमा निकै एक्टिभ रहन्छन् । सामा जिक संजा’लमा प्राय उनको सहक र्मी अर्थात् हास्यक’लाकार तथा निर्देशक दिपाश्री निरौला संग नाम जोडिने गर्छ ।
दिपासंग नाम जो’डिदै गर्दा दिपक राजको वि’वाह भएको पनि ३४ वर्ष पुरा भएको छ । उनीहरुका एक छोरी (मौसमी गिरि) र दुई छोराहरु (प्रसिद्ध राज गिरि र दिपे’श राज गिरि) रहेका छन्।
दिपक राजले आफ्नो ३४ औ वैवाहिक वर्षगा’ठको अवसरमा श्रीमती मेनुका गिरिसंगको तस्विर शेयर गर्दै यस्तो लेखेका छन्:
‘कति कुरा नभनेर नै मीठा मीठा होलान तर कति कुरा भनिएन भने तीता हुन सक्छ। न तिमिले म’लाइ पायौ ,केबल मलाइ मात्रै पायौ,
अनिय’न्त्रित एक सवारीलाइ सहि बाटो’मा ल्यायौ ,मेरा खुशिलाइ आफ्नै खु’शि ठान्यौ, मेरा दुखमा धेरै आ’शु झार्यौ।
तिमि’लाइ के भनौ, कसरी भनौ ,तिमि छौ कस्तो,आफै खर्चिएर अरूलाइ उज्या’लो दिने, मैनबत्ति जस्तो …३४ बर्ष पुगेछ संग संगै हिडेको,कहि डगमा’उन दिइनौ सम्हा’लेर ल्यायौ, था छैन बदला’मा तिमिले के पायौ,मलाइ न सोध मेरो ३४ बर्ष कस्तो भो,एक सुख्खा बृक्षले पानि पा’ए जस्तो भो ….’
प्रतिकृया दिनुहोस्