अञ्जान परि’यार भर्खरै १२ मा पढ्दै थिए । तर उनी एकाएक हराए । भर्खरको छोरा अचानक हराउँदा आमाबुवाको बिचल्ली भएको थियो । कतैवाट छोरा ममी भन्दै आउँ’छकी जस्तो लाग्थ्यो, रात’भरी घरको ढोका पनि खुलै राख्थिन् । न निदाउन सक्थि’न् आमा न भोक लाग्थ्यो । भोली सहारा होला भनेको छोरा हराएपछि बुवा आमा खोजी गर्न भन्दै भौतारिदै हिँडे । प्रहरी कार्याल’यमा पुगे तर केही सिप लागेन ।
उनीहरु एउटा आश लिएर युट्युव (सामाजिक सञ्जाल) प्रयोगकर्ताकहाँ सहारा लिन चितवन आइपुगे । आमाबु’वाले युट्यु’वमा रुँदै दिएको अन्तरवा’र्ता दिएको देखेपछि छोरा सम्पर्कमा आएको भन्दै आमाबुवा खुसी भएका छन् । उनी भा’रतको दिल्लीमा रहेको था’हा भएको छ ।
तर उनीहरुले आफ्नो आँ’खा अगाडी भने छो’रा आएका छैनन् । यसरी छोराले फेरी आ:मा भन्दै फोन गर्ला भन्ने त मैले सोचे’कै थिइन् बाबु, उनले रुँ’दै भनिन्, छोरा दिल्ली’मा छ भन्ने थाहा पाइयो ।
माघ १३ गते विहान क्या:म्पस पढ्न भन्दै निस्के:को छोरा घरमा फर्केर आएनन् । सबै तिर खोजी गर्दा नभेटिएका छोरा मिडियामा आएपछि सम्पर्कमा आए:का छन् । छोरा:लाई प्रत्यक्ष देख्न नपाएपछि उनको बोली सुन्न पाएकोमा संसार जिते झैँ भएको छ । छोरालाई भेटेर आएको मान्छेले सन्चै छ भ:नेर सुनाए, पर्वतवाट चितवन:मा रहेका संचारकर्मीलाई फोन गरेर खुसी ब्यक्त गरे ।
जति’बेला बुवा आमा छोराको खो’जीका लागि भन्दै चि’तवन आएका थिए उनीहरुको अवस्था’ निकै बेहाल भएको थियो । निकै भावुक माहोल थियो त्यती बेला । अहिले पनि उ’नीहरु रोएका छन् तर त्यो उनीहरुको खुसीको आँशु हो । म त निकै खु’सी भएकी छु, बाबु आमा’ले भनिन्, हजुरले गर्दा फेला परे खुसी भइयो नि ।
भिडियो हेरौ..
प्रतिकृया दिनुहोस्