Sunday, June 4

हाम्रो अध्यक्ष ओलीसँग काँधमा काँध मिलाएर अघि बढ्छौं, पार्टी फुटाउन चाहन्नौं : भीम रावल (भिडियो सहित)

March 10, 2021 1035

नेकपा एमा’लेका उपाध्यक्ष भीम रावलले अब आ’फूहरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन्। उनले आफू’हरु पार्टी फुटाउने पक्षमा नरहेको समेत बताएका छन्। “हामी एउ’टै पार्टीको हो– उहाँ (केपी ओली) अध्यक्ष हुनुहुन्छ म उपाध्यक्ष।

यो देशलाई गन्तव्य’मा पुर्‍याउँने हामी साझा थलो, उद्देश्य र लक्ष्यका साथ अघि बढ्छौं”, प्राइम टेलिभिजनसँग कुराका’नी गर्दै रावलले भने, “अध्यक्षसँग काँधमा काँध मिलाए अघि ब’ढ्छौं।” अध्यक्ष ओलीसँग मिलेर अब नेकपा एमाले’लाई सशक्त बनाउने उनले बताए। नेकपा एमालेको बैठकबाट जे निर्णय हुन्छ त्यो निर्णय दृढता’पूर्वक कार्यन्वयन गर्ने दाबी समेत उनले गरे।

प्रधानमन्त्री ओलीले संसदमा विश्वास’को मत लिने वा नलिने भन्ने कुरा पार्टीले निर्णय गर्ने उनले बताए। “नेपाली जनताले यत्रो विश्वास दिएर निर्वाचित गरे, हामीले त्यही बेला ओलीलाई पाँच वर्षको प्रधानमन्त्री भने अघि बढाएका हौं। अन्तरविरोध स्वरुप पछि समस्या उत्पन्न भएको हो। यसबीचमा जे जस्ता घटना भए ती दुःखद हुन्”, रावलले भने।

विगतमा भएका नका’रात्मक कुरा’लाई छोडेर अघि बढ्नु पर्ने उनले जनाए। विगतका गल्ती सच्याउँदै ती गल्तीबाट पाठ सिक्नुपर्ने उनले बताए। उनले भने, “हामी पार्टी फुटाउन चाहदै’नौं। हामी फुट हो’इन एकीकरणका वाहक हौं।” नेकपा एमाले निर्माण, सिर्जना र अघि बढाउने कुरामा सबै’को योगदान रहे’को उनले बताए। नेकपा एमाले सबैको पार्टी भएको उनले जनाए।

प्रतिनिधि’सभा बैठकमा प्रधानमन्त्री’लाई ‘तपाईँ कुन पार्टीको हो’ भनि सोधिएको प्रश्नको गलत व्याख्या भएको उनले बताए। “त्यहाँ मैले प्रश्न सोधे:को के हो भने हामी यहाँ प्रस्तुत हुँदा कुन पार्टीको रुपमा प्रस्तुत भइराखेका छौं। प्रधान’मन्त्री स्वयम नै कुन पा’र्टीको रुपमा प्रस्तुत हुनुहुन्छ त्यो नै प्रष्ट भइसकेको थिएन, किन’कि सर्वोच्चले दुई पार्टी’लाई त पुरानै अवस्थामा फर्काइदिएको थियो”, उनले स्पष्ट पारे।

मतभेद हुँदा, विवाद हुँदा कस्ले कस्ला’ई कार’बाही गर्‍यो भन्नेतिर अब जान नहुने उनले बताए। ती कुरा’लाई त्यही बे’लाको सन्दर्भमा बुझ्न समेत उनले आ’ग्रह गरे।“सर्वोच्च अदालतको फैसला’पछि हामी नयाँ परिस्थि’तिमा आएका छौं। नेकपा एमा’ले हजारौ, लाखौको पसिना र रगतबाट सिर्जित पार्टी हो,” उनले भने।

पुरानै पार्टीमा फर्कदा आफ्नो कुनै बि’जोग नभएको उनले बताए। उनले थपे, “हामी नेकपा एमालेमा छौं। कोही व्यक्ति गएको, कोही आए’को भन्ने हुँदैन।” प्रधान’मन्त्री तथा अध्यक्षलाई पार्टी’को विधान र प्रक्रियाबाट शक्ति प्राप्त हुने उनले जना’ए। अब नेकपा एमाले भित्र विधि र प्रक्रिया’बाट हुने निर्णय प्रधान’मन्त्री र आफूहरु सबैले मान्ने उनले बताए।

“वि:गतमा कतिपय कु’राहरु पार्टीको निर्णय अनुसार भयो, त्यहा समस्या आएन। जहाँ भएन त्यहाँ सम’स्या आयो। अब विगतबाट पाठ सिकेर त्यस्तो हुन नदिन सबैले योगदान दिनुपर्छ”, रावल’ले भने। “प्रधानमन्त्रीसँग पदमा रहने नैति:कता छैन’ भन्ने अभिव्यक्ति अन्तरविरो’धको अवस्थामा आपूmले दिएको उनले बताए। “मैले के भने, मला:ई के भने भन्ने अध्याय समाप्त भएको छ”, उनले भने।

सर्वोच्चको फैसला’पछि आपूहरु नेकपा एमालेको विधि, प्रक्रिया र मान्यतामा प्रवेश गरेको उनले स्पष्ट पारे। “अब नयाँ यात्रा आरम्भ गर्छौं, त्यो नयाँ यात्रा भनेको विधि स:म्मत हुन्छन्। त्यस:लाई नमान्ने कुरा हुँदैन। ती सबै पार्टी’को विधि अनुसार आउँछन्”, रावलले भने। अन्तरवि:रोधको अध्याय समाप्त भएको दाबी उनले गरे।

“अब नेकपा एमालेलाई बलियो सुसं’गठित रुपमा अघि ब’ढाउनु पर्छ। हामी त्यो चरणमा प्रवेश गरिसक्यौं”, उनले बताए। प्रधानमन्त्रीले गरेको संसद विघटन ठीक थियो वा थिएन भन्ने पार्टीमा छलफल भएप’छि मात्र सकिने उनले जनाए। आपूmले कहिल्यै अध्यक्ष ओलीलाई गाली नगरेको उनले बताए।
भिडियो हेरौंयहाँ तल थिचे’र भिडियो हे’र्नुहोस…

प्रतिकृया दिनुहोस्