तत्कालीन नेकपा मा’ओवादी केन्द्रका नेता तथा गृहम’न्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाइने भएको जनाइ’एको छ । एमालेकी तत्कालीन उपा’ध्यक्ष विद्या’देवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त पद’मा गृहमन्त्री बादललाई उपाध्य’क्ष बनाउन लागिएको हो ।
सर्वाेच्च अदा:लतले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको फैसला गरेलगत्तै गृहमन्त्रीसँग बादल:निकट ने:ताहरुसँग छ’लफल गरेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बादल’लाई उपाध्यक्ष बनाउने तयारी गरेको जनाइएको छ ।
फागुन २३ गते सर्वोच्चले ए’माले र माओवादी केन्द्र ब्युँताइदि’एपछि गृहमन्त्री बादल’सँगको भेटघाट:मा प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । भेटमा दुई बीचमा गहन कुराकानी भएको र गृहमन्त्री बादलले आफू माओवा’दीतिर नभई ओलीको सिद्धान्त, वि:चारलाई साथ दिने बताएका थिए ।
यसरी गृहम:न्त्री बादल’सहित टोप’बहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरी:शंकर चौधरी, दावा तामाङलगा:यतका माओवादी नेताहरु एमालेमै मिसिने भएको जनाइएको छ ।
हाल एमा’लेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष रहे’का छन्। हाल बादलसहितका नेताहरूको व्यवस्था’पनबारे अहिले प्रधानमन्त्री निवास बालु’वाटारमा छलफल भइरहेको जनाइएको छ।छल’फलमा प्रधा:नमन्त्री ओलीसहित एमालेका उपमहा’सचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवा’सचन्द्र नेम्वाङ पनि सहभागी रहेका छन्। – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्