Sunday, June 4

युवतीको दुव्र्यव’हारमा परेका नेपाली चालक खड्का विश्वभर भाइरल, सहयोगमा उठ्यो ५० हजार डलर

March 11, 2021 1246

अमेरिकामा एक नेपाली चालकमाथि युवतीहरुद्वारा दुव्र्य’व:हार भएको भिडियो यतिबेला विश्वर भा:इर’ल भइरहेको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा उबर (एक प्रकारको ट्याक्सी जस्तै सवारी साधन) चालक रहेका खड्कामाथि तीनजना युवतीहरुले दु:र्व्यव’हार गरेका हुन् ।

घट’ना गत आइतबारको हो । नेपाली युवक ३२ वर्षीय शुभाकर खड्का उबर चालक हुन् । उनको सवारी साधनमा तीन जना महिला यात्रु चढेका थिए तर ती यात्रुलाई चालक खड्काले मास्क लगाउन अनुरोध गर्दा उनीमाथि उल्टै आ’क्र’मण भएको छ ।

खड्कामाथि भएको त्यो आ’क्रम’ण र दुव्र्य’व’हारको भिडियो र सो बारेको समाचार अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएको छ । चालक शुभाकरले नियमअनुसार मास्क लगाउन अनुरोध गर्दा युवतीहरुले अटेर गरेका थिए । मास्क नलगाएमा आफूले सेवा नदिने बताएपछि ती एक जण्ड युवतीले उनीमाथि आ’क्र’मण गरेकी हुन् ।

तीनजना महिला यात्रु’मध्ये दुईजनाले मास्क लगाए पनि एक युवतीले भने मास्क लगाउन इन्कार गरिरहेको भिडियो देख्न सकिन्छ । भि’डियो अनुसार तर शुभाकरले नियम अनुसार मास्क लगाउनैपर्ने आग्रह ती युवती उल्टै शुभाकर माथि झम्टि’न्छिन् । शुभाकरमाथि हा’त:पात गरेर उनले लगाएको मास्क समेत खुस्काउने गरि चिथार्छिन् ।

अझ शुभाकरको मोबाइल समेत खोसेर लिने प्रयास गर्दा शुभाकरले युवतीबाट आफ्नो मोबाइल फिर्ता लिन भने सफल हुन्छन् । त्यतिमैमात्र उनको आ’क्र’मण रोकिँदैन, ट्याक्सीबाट ओर्लेर हिँड्न लाग्दा फेरि बाहिरैबाट चालक खड्कामाथि आँखा पोल्ने पिरो स्प्रे’ले आक्र’म:ण गरेको बताइएको छ । उबरको अगाडि राखिएको सिसी क्यामेरामा यो सबै दृश्य रेक’र्ड भएको छ ।

चालक खड्काले आ:फूमाथि दुव्र्य:वहार भएको भन्दै फ्रान्सिस्को प्र:हरीमा छान’बिनका लागि उ’जुरी दिएका थिए । प्रह’रीले ती आक्र’म’णकारी युवतीको पहिचानका लागि छान’बिन सुरु गरिसकेको बताइएको छ । खड्काले आफूलाई रंग’भेदी आशयले आ’क्र’मण गरिएको भन्दै दु’व्र्यव’हार गर्नेमाथि का’रबा’हीको माग गरेका छन् । ट्याक्सीका ती यात्रुहरुको पहि’चानका लागि प्रह’रीले अनुस’न्धान र खोज सुरु गरेको छ ।

आप्रवासी नागरिकले अमेरिकामा रंग’भेदी दुव्र्यवहार खेप्नु’परेको भन्दै अहिले खड्काको सहयोगमा अ’भियान नै चलाइएको छ । चालक खड्कालाई सहा’नुभुति दिने र उनका लागि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग रकम दिनेहरु बढिरहेका छन् ।

सहयो’गमा उठ्यो ५० हजार डलर

अमेरिकी भूमिमा दुव्र्य’वहारको सि’कार भएका खड्काको सहयोगार्थ क्राउड फन्डिङमार्फत ५० हजार डलरभन्दा बढी रकम संकलन भइसकेको छ । गोफन्डमी डट ओआरजीमा यो समाचार तयार पार्दासम्म (बिहीबार बिहान) ५० हजार ३५१ डलर स’हयोग रकम संकलन भैसकेको छ ।

सियान बनिस्टर नामक एक प्रयोगकर्ताले खड्काको’ तर्फबाट उक्त सहयोग रकम संकलन अभियान चलाएका हुन् । सो अभियानमार्फत २० हजार डलर संकलनको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा दोब्बर बढी सहयोग संकलन भइसकेको छ ।

सहयोग अभियन्ताले दुव्र्य’वहारमा परेका खड्का अहिले मान’सिक तना:व र डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाका कारण सहयोग गर्न आग्रह गरेका छन् । ललितपुर घर भएका चा’लक खड्का सन् २०१२ मा अमेरि’का पुगेका थिए । उनी त्यहाँ उबर चालक’को रुपमा काम गर्दै जीवन निर्वा’ह गरिरहेको बताइएको छ ।

(एजेन्सीहरूकाे सहयाेगमा)

प्रतिकृया दिनुहोस्