Sunday, June 4

यी व्यक्ति जसले आकाशबाट खसेको ढुंगा जम्मा पारेर कमाए करोडौं रुपैया

March 11, 2021 1247

आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गर्ने ए’क व्यक्तिले करोडौं रुपैयाँ कमाइरहेका छन् । ४८ वर्षका यी व्यक्तिको नाम हो–माइक फार्मर । अमे:रिकाको एरिजोनामा बस्ने माइक संसा:रभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् । द सनको रिपोर्ट अनुसार माइ:क फार्मरले उल्कापिन्डलाई खगोलविद्देखि असाध्यै धनाढ्य:का लागि बेच्ने गर्छन् ।

तर उल्कापिन्ड संक’लन गर्न त्यति सहज भने छैन । थुप्रै’पटक उल्का:पिन्डको खोजीमा माइक फार्मरले खतरा पनि मोल्नुपर्छ ।उल्कापिन्डको खोजीमा खतराको सामना गर्नुपर्ने स्थितीलाई माइक भन्छन्, ‘मलाई एड्भेन्चर मनपर्छ र यो का’ममा मजा आउँछ ।’ माइक उल्कापिन्डको खोजीमा जङ्गल र सुनसान इलाका:मा पनि जा:नुपर्छ ।

माइकका अनुसार उल्का’पिन्डबारे पत्ता लगाउनका लागि उनले असाध्यै धेरै भाग–गुणा गर्नुपर्छ । भाग–गुणामा ‘र्फत् नै उनी उल्कापि न्ड कता खस्दैछ वा पूर्वमा कता पट्टी खसेका हुनसक्छन् भनेर अन्दाज लगाउन सक्छन् । माइक फार्मर उल्कापि:न्ड खरिद पनि गर्छन् र त्यसप’छि उचित दाम पाउँदा त्यो बेच्छन् ।

उनका अनुसार विद्यार्थी ऋणमा उनले सबैभन्दा पहिला सन् १९९५ मा ढुङ्गाको केही टुक्रा खरि’द गरेका थिए । एकप’टक माइक फार्मरले मोरक्कोको भ्रमण गरेका थिए र त्यहाँबाट एउटा ठूलो मून रन खरिद गरे । तर जब उनले यो खरिद गरे तब उनी आफैं’लाई पनि उक्त ढुङ्गा’को वास्तविकताबारे थाहा थिएन ।

पछि उनले खरिद गरे’को मून रक करिब ११ करोड बढीमा बिक्रि भएको थियो । यो पैसाले उनले आफ्नो ऋण चुक्ता गरिदिए र एउटा घर खरिद गर्न पनि सफल भए’का थिए । त्यस’पछि उनले यो व्यवसा’यमा कहिले पनि पछाडि फर्के र हेर्नुपरेको छैन ।

प्रतिकृया दिनुहोस्