Sunday, June 4

८ वर्षका बालक’लाई गोहीले निल्यो, पेट चि’रेर बाहिर निकालियो…हेर्नु’होस्..

March 11, 2021 953

८ वर्षका एक बालकलाई गोहीले निले’पछि उक्त गोहीको पेट चि’रेर बालकको शरीर बाहिर निका’लिएको छ । इण्डोनेसियामा भएको यो घट’नामा बालकलाई निल्ने गोहीलाई समा’तेर उसको पेट चि’रेर बालकको श’वलाई बाहिर निकालिएको हो ।

मृ त बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मा’र्न गएका थिए । यही क्रममा यो घ टना भएको हो । अ’चानक गोही पानीबाट बाहिर आयो र बच्चालाई तानेर पानीभित्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घट’ना भएको रिपोर्टमा जनाइएको छ ।

आफ्नो छोरालाई गोहीले तानेर लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचा’उने प्रयास गरेका थिए । उनले गोहीको पिछा गरेका थिए । पौ’डिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हा नेर छोरालाई बचाउने प्रया’स गरेका थिए तर उनी असफ’ल भए ।

द सनका रिपोर्ट अनुसार घ’टनाको भोलिपल्ट गोहीलाई समातिएको थियो । गो’हीलाई समातेपछि उसको पेट चिरे र बच्चाको श’व बाहिर निकालिएको थियो । यसको केही हप्ता पहिले पनि इण्डोनेसियामा एक बालकलाई गोहीले मा’रेको थियो जसको श’व अहिलेसम्म ब’रामद हुन सकेको छैन । – डिसीनेपाल

प्रतिकृया दिनुहोस्