Wednesday, November 29

चट्याङको कारण २ को मृ त्यु ७ घाइते

April 21, 2020 1321

हावाहुरी र असिनासँगै  सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका-३, बालुवाखर्कमा च’ट्याङ पर्दा दुई जनाको ज्या न गएको छ भने ७ जना घाइ’ते भएका छन् ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्या’ङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भो’ल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृ त्यु भएको वडाध्यक्ष अमित घलेले जा’नकारी दिनुभयो ।

गम्भी’र घाइ’ते अर्का एक जनाको काठमाण्डौ’मा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घट’नास्थल जिल्लाको दक्षिणपट्टि महाभा’रतक्षेत्रमा रहेको छ । यो क्षेत्रमाहरेक वर्ष चट्या’ङ पर्ने गरेको छ ।

घाइ’ते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलसम्म पुग्न पुथ्वीराजमार्गको महादेवबेसीबाट चारघण्टा लाग्छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्