March 12, 2021 1481
नेपालबाट दक्ष श्रमशक्ति इजरा’यल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगे’को छ ।गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा ह’स्ताक्षर भएसँगै श्रमशक्ति पठा’उने आन्तरिक कार्यवि’धि बनाउन थालि’एको हो ।
वैदेशिक रोजगार विभागका अनु’सार नेपालबाट इज’रायल पठाउने दक्ष जनश’क्तिका लागि कार्य:विधि बनाउने कार्य अन्तिम च’रणमा पुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ ।
विभागका महा’निर्देशक कुमारप्रसाद दाहा’लले श्रम’शक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुगेको र कार्य’विधि तयार भएपछि त्यही आ’धारमा आवेदन माग गरिने जान’कारी दिए । – रातोपाटी
प्रतिकृया दिनुहोस्