Tuesday, August 3

जब तालुकदार मन्त्रीनै श्रम कार्यालयमा सेवाग्रही बनेर लाइन बस्न पुगे…

March 12, 2021 673

वैदेशिक रोजगार कार्यालय ता’हाचल सरकारी बिदाको दिनभन्दा बाहेकका दिनमा भि:ड हुन्छ । कार्यलयमा बिहान २-३ बजेदेखि नै सेवाग्रहीको लाइन हुन्छ। लाइनमा बसेर कर्म’चारीको झ्यालमा बल्ल पुगेका सेवाग्रहीले अझ भित्रका कर्मचारीको हप्कीदप्की खेप्नुपर्छ । सबै काज जात पुग्दा पनि झुलाउने बहाना बना एर कर्म’चारीले दु:ख दिइने गरेको उक्त कार्यलय पुगेका सेवा ग्रही बताउँछन् ।

रोजगारीको लागि विभिन्न देश जानेहरु श्रम कार्यलय पु’गेर घण्टौं लाइन बसेर मात्रै श्रम स्वी’कृति पाइन्छ । मंगलबार श्रम कार्यालयको लाइनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा:मन्त्री गौरीशंकर चौधरी नै लाइनमा बस्न पुगे। ट्रयाकसुट, मुखमा मास्क, हरीयो रंगको क्याप लगाएर सेवाग्रा हीको भेषमा पुगेका चौधरी सेवा ग्राही नभएर श्रम कार्यल’यको छड्के हान्न पुगेका हुन् ।

मन्त्री चौधरी श्रम कार्यलयमा केही घण्टा बि ताउँदा न त्यहाँमा कर्म’चारीले थाहा पाए न त अगाडि-पछाडि भएका सेवाग्राहीले नै थाहा पाए। मन्त्री चौधरी कोहिले थाहा नपाउने गरी सेवाग्र:हीको सम’स्या बुझ्ने कोसिस गरे।

त्यसपछि मन्त्री चौधरी कार्याल’यका कर्मचा’रीको कोठामा पुगेर कर्मचा’रीले सेवाग्राहीलाई घरीव’ल्लो कोठामा घरी पल्लो कोठामा पठाएर दु:ख दिएको बताए । “सोध्ने मान्छे पनि झ्यालमा हुँदैन,” मन्त्रीले कर्मचारीलाई रुखो नबोल्न सुझाब दिँदै भने, “कमसेकम हामी अनला:इन सिस्टममा गएका छौ भनेर सूचना दिने गरौं ।”

उनले कार्यलयको गेट गेटमा: पनि हार्डिङ बोर्ड लगाएर सूचना दिन सकिने बताए । कार्या’लयमा सेवाग्रही’लाई सेवा दिन कार्यलय भएकाले सेवा ग्राहीले सुविधा राम्रो पाउनुपर्ने उनको बताए ।

सेवाग्रहीलाई कार्या:लयको क्षमता अनु’सार काम गरेको कार्यालयका निर्देशक छत्रबहादुर साह बताउँछन् । उनी भन्छन्, “अहिले हामीले अनलाइनमार्फत काम सुरु गरेका छौं ।” अनलाइ’नमार्फत काम सुरु गरे पनि सेवाग्राही भने कार्यालय आउन नछाडेको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस्