Thursday, June 24

नेकपा माओवादी केन्द्रमा पार्टीको नाम फेर्नेबारे छलफल सुरु

March 12, 2021 274

नेकपा माओ’वादी केन्द्रले नाम फेर्न छलफल अगाडि बढाए’को छ। पार्टी स्थायी समिति बैठ’कमा नाम फेर्नेबारे छ’लफल भएको एक स्थायी समिति सदस्यले सेतो’पाटीलाई बताए। नेपाल कम्यु’निष्ट पार्टी अथवा नेपाल कम्युनिष्ट पार्टीसँग अर्को एउटा शब्द जोडेर पा’र्टीको नाम फेर्ने विषयमा छलफल भएको ती सद’स्यले बताए।

माओ’वादी केन्द्रका प्रवक्ता नारायण’काजी श्रेष्ठले पार्टीको नाम फेर्ने बारे अनौपचारिक छलफलको विषय मात्र बनेको बताए।औपचारिक छलफल हैन, अनौप:चारिक छल:फल भएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्डले पनि यो विष’यमा उपयुक्त सम’यमा नि’र्णय लिने कुरा गर्नु भएको छ।’

नेकपा एकीकरण खारेज गरेर निर्वाचन आ’योगले नेक’पा एमाले र नेकपा माओ’वादी केन्द्र ब्युताँइदि’एपछि पेरिसडाँ’डास्थित माओवादी कार्यालयमा रहेको बोर्ड हटाउने विषयमा छलफल हुदाँ नामको विषय उठेको ती स्थायी समिति सदस्यले बताए। – सेतोपाटी

प्रतिकृया दिनुहोस्