Sunday, June 4

सचिन परियार नयाँ लुक्समा, अब हिरो बन्दै! कपाल का’ट्दै गर्दा हँसाउनु हँसाए (भिडियो सहित)

March 12, 2021 1036

विगत केहि सम’य यता विभिन्न सामाजिक सञ्जा’लमा गीत गाएर भाई’रल बनेका गुल्मीका सचिन परिया’रको आफ्नै आवा’जमा धमाधम गीत रेकर्ड भएका छन् । कमला घिमिरे अशोक दर्जी लगाय’तका प्रतिभाहरु भन्दा नित्तान्त फरक प्रतिभा छ सचि’नको ।

सचिन परियार सानै उमेरमा सबै’लाई च:कित पार्ने क्षमता र कमेडीले भरपुर प्रति’भाका धनी हुन । गाउघरमा आजकल धेरै खालका प्रति’भाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोग’ले पनि गर्दा सही र उचित प्रति’भाहरुले सही स्थान पाईरहेका छन ।

आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढाईला’ई बिचमै विश्राम गरेका उनको पढ्ने सपना त पुरा भयो नै सानै उमेरमा यति ठुलो सफ’लता देखेर अहिले सबैलाई च’कित पारेका छन् । सचिनका हरेक गीतसगींत दर्शक श्रो’ताले निकै रुचाई’दिएका छन् । उनले मेरी बास्सैमा समेत अभिनय गरिसकेका छन् ।

बालक अवस्थामै उनको विलक्षण कला सगैं उनको आर्थिक अवस्था देखेर ईन्द्रेणी समुहले उनलाई पढाउने निणर्य गरेको थियो । अहि’ले उनी ईन्द्रेणी समुहसगैं बस्दै आएका छन् ।

भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीको’लागी कसैले पनि रो’केर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ । हेर्नु:होस आज सचिन परिया’रको नया लुक्स आएको छ –

प्रतिकृया दिनुहोस्