अमेरिकाका ८३ वर्षका वृद्ध जो लाइ’गन हालै जेल’बाट छुटेका छन्।गत फेब्रुअरी ११ मा उनी ६८ वर्षको जे’ल जीवन बिताएर थुना’मुक्त भएका हुन्।उनी १५ वर्षको हुँदा अर्थात् सन् १९५३ मा जे’लमा परेका थिए। डकैती र आ क्रम णको घट नामा उनी संलग्न भएका थिए।
सो घट’नामा दुईको मृ त्यु भएको थियो भने ६ जनामाथि च’क्कु प्रहा र भएको थियो। उनीमाथि डकै’ती गरेको साथै ह त्या गरेको आ रोप लागेको थियो।आजको दिनसम्म पनि उनले ह त्या गरेको विषयालाई भने स्वीकार गरेका छैनन्।झन्डै ७ दशक जे’लमा बिताएका जो लाइगन जब जेल बाहिर आए उनी अमेरिकाको विकास देखेर तीन छक्क परे।
उनले गगनचुम्बी भवनहरु देख्दा आफूलाई अ’चम्म लागेको बताउँछन्।द फिलाडेल्फिया इन्क्वा’इररसँग कुरा गर्दै लाइगनले भनेका छन्,‘फिलाडेल्फियामा धेरै परिवर्तन भएछ। म अग्ला भवनहरु हेरिर’हेको छु। यी सबै मेरा लागि नयाँ कुरा हुन्। म सानो छँदा यस्तो भवन अस्तित्वमै थिएन।’
प्रतिकृया दिनुहोस्