Sunday, September 24

कठैभरा! १ महिनाको सुत्केरी चिउरा खाँदै बन्द कोठामा, यस्तो कसैलाई नहोस (हेर्नुहोस् भिडियो)

April 21, 2020 2177

विश्व भरि फैलिएको कोरोना भाइ’रस लाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लक डाउन गरेको छ । लक डाउन थपेसंगै ज्याला मजदुरी गरि खाने धेरै नेपालीहरुमा भोक’मारी शुरु भएको छ ।

कति मजदुरहरु काठमाडौँमा भोक भोकै मरि’ने अवस्था आए संगै पैदल हिडेरै आफ्नो गाउ जाने गरेको पाइएको छ । अझै पनि काठ’माडौँको गल्लि गल्लीमा कोठा लिएर बस्दै आएका धेरै मानिस’हरु एक छाक खाना नपाएर बस्न बाध्य छन् । धेरै जसो दिउसो काम ‘गरि बेलुकाको छाक टार्ने मजदुरहरु मारमा परेका छन् ।

यस्तै बिचल्लीमा परेका एक दम्पति मिडिया’मा सहयोग माग्दै आएका छन् । हेटौडा घर बताउने ति दम्पति श्रीमानले कान राम्रो संग सुन्दैन भने श्रीमती एक महिनाको सुत्केरी छिन ।

ज्यालादारीमा काम गर्ने श्रीमानको लक डाउ’नले काम ठप्प भएपछी उनीहरुको चुलोमा खाना नपाके’को महिना दिन हुन लागेको रहेछ । सुत्केरी श्रीमती र बच्चा को बिजोग टुलुटुलु हेरेर बसे’को श्रीमान बताउछन् ।

उनीहरुको कोठामा केहि खाने कुरा नभएपछी मिडिया’कर्मीले उनीहरुलाई केहि राहत मिलो’स भनि एक बोरा चामल र नुन तेल किनी दिएका छन् तर उनको कोठामा ग्यास चुलो भए पनि ग्यास सकि’एको रहेछ ।

ग्यास’ तिर हेर्दै श्रीमा’नले खाने कुरा त पायो अब ग्यास कसरि ल्याउने भन्दै सबै जना स्तब्ध भएका थिए । (संदेश पोस्ट) बाकि तलको भिडि’योमा हेर्नु होला ।..

प्रतिकृया दिनुहोस्