पछिल्लो समय अमेरिकामा आप्रवासीहरुलाई आ’क्रम’ण बढेपछि राष्ट्रपति जो बाइडेनले चि’न्ता व्यक्त गरेका छन् । एक सार्वजनिक वक्तव्य दिंदै अमेरिकी राष्ट्र’पति वाइडेनले एसियन अमेरिकनहरुविरु’द्ध आ’क्रम’ण, हिं’सा, आ’रोपहरु बढेकामा चि’न्ता व्यक्त गरे ।
उनले एसियन अमेरिकनमाथि हिं’सा बढेको सूचना आफूले पाएको भन्दै जातीय रुपमा त्यसो गर्नु अ’परा’ध भएको र त्यसलाई तत्काल रोक्नु’पर्ने बताएका छन् । उनले मातहत निकायलाई त्यस्ता गतिविधि नि’यन्त्रण गर्न निर्देशन पनि दिएका छन् ।
आइतबार मात्र पनि नेपाली मूलका उबर चालक शुभाकर खड्का’लाई तीन जना महिलाले दू व्र्य’वहार गरेको भिडि’यो भाइ रल भएको थियो । त्यस लगतै अमेरिकन एसियन समुदायमाथि आ’क्र:मण बढेपछि चि’न्ता व्यक्त भएको थियो ।
नेपाली फेसन डिजाइनर प्रबल गुरुङसहितले हिं’साविरु’द्ध अभियान चलाएका थिए । सन् २०२१ मा एसियाली अमेरिकीमाथि १ सय ५० प्रतिशतले आ’क्र’मणका घट’नामा वृद्धि भएको जनाइएको छ ।
जुलाइ २०२० मा मात्र २१ सय एसियाली विरो’धी आ’क्रम’णका घ’टना भएका थिए । राष्ट्रपति बाइडेनले महा’मारीवि’रुद्ध खटि’एका फ्रन्टलाइन वर्कसमाथि हुने घट’नाको पनि निन्दा गरेका छन् । – न्यूज२४नेपाल
प्रतिकृया दिनुहोस्