कुकुरले पिसाब फेर्दा एउटा खु ट्टा किन उचाल्छ ? कतिपय कुराहरु यस्ता हुन्छन् जुन हामीले हरेक दिन देख्दै र भोग्दै आएका हुन्छौँ । तर ति कुराहरुको भित्रि रहस्य हा’मीमध्य धेरैलाई जान’कारी नै हुँदैन ।
आज हामी त्यस्तै एक प्रशंगका विषय’मा चर्चा गर्न गइर’हेका छौँ । दैनिक जी’वनमा देखा पर्ने एक रोचक दृश्यका बारेमा तपाँईलाई जानकारी गराउन गइरहेका छौँ । कुकुर के गाउँ, के शहर हरेक क्षेत्रमा पाइन्छन् । नेपालमा मात्रै नभई विश्वभर नै कुकुर पाउँछन् ।
कुकुरका धेरै विशेष:ताहरु रहेका हुन्छन् । सुँध्ने क्षमताका आ’धारमा कुकुर उत्कृष्ट स्थानमा पर्दछ । विभिन्न अनुसन्धा’नका क्षेत्रह’रुमा कुकुरको भुमि’कालाई लिएर चर्चा गरिरहन आवश्यक छैन । तर आज हामी त्यस विषयमा नभई कुकु:रको अर्को एक रहस्यका बारेमा बताउँन जाँदैछौँ ।
प्रायः कुकुरले पिसाब फेर्दा एउटा खुट्टा उचा’लेका हुन्छन् । सबै’ले देख्दै पनि आएका छौं तर कुकुरले यस्तो किन गर्छन् भन्नेमा हामी अनभिज्ञ छौं । यसबारे विभिन्न किसिमका तर्कवितर्क भएपनि वैज्ञानिक कारण भने अलि फरक रहेको छ । कुकुरको पिसा’बको गन्ध कडा र व्यापक हुन्छ । उनी’हरुले आफ्नो गन्ध त्यस्ता ठाउँमा छोड्छन् जुन ठाउँमा अरु कुकुरले सजिलै सुँध्न सक्छन् ।
यसरी पि:साब फेरेर गन्ध छो’ड्ने क्रममा त्यो क्षेत्रमा उक्त कुकु’रको धेरै ठूलो भयानक राज छ भन्ने देखाउछ । त्यसका:रण कुकुरहरु सकेसम्म धेरै माथि’सम्म पिसाब गर्छन् ।
पिसाबले गर्दा कुकुरलाई आफ्नो सीमा निर्धारण गर्न सहज हुन्छ । यसरी मा:थिसम्म पि’साब फेर्न चार खुट्टा टेकेर हिंड्ने कु’कुरलाई एउटा खुट्टा उचाल्दा अलिकति ढल्के:पछि सम्भव हुन्छ ।
कुकुरको फे’रोमोन हर्मो’न नामक रसा:यन हुन्छ । यसले कुकुर महिला, पुरुष वा उस्को आहार’का बारे पनि सहजै थाहा पाउन सकिन्छ । पि’साबको गन्ध एउटा कुकुरको पहिचान हो । रोचक कुरा के भने हरेक कुकुरको पिसाबको गन्ध भिन्नभिन्नै हुने’गर्छ ।
प्रतिकृया दिनुहोस्