Saturday, October 16

यी हुन् नेपाल टेलिकमको नम्बरमा फोन गर्दा कोरोना सम्बन्धि सूचना दिने महिला, हेर्नुहोस्

April 21, 2020 8997

नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कता’का लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन्छ । कुनै पनि नम्बरबा’ट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरो’नाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो ।

पटक–पटक सावुनपा’नीले हात धुन, व्यक्ति’हरुसँग सामा’जिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारी’सहितको रिंगब्याक टोन राखेको हो ।

फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्छ । सन्देशमा नेपाल टेलिभिज’नमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलि’कमको सचेत’नामूलक सन्देशमा आवाज दिएकी छिन् ।

प्रत्येक पटक फोन गर्दा कोरो’नाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिक’मको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छ ।

प्रतिकृया दिनुहोस्