Friday, December 1

यी हुन् नेपाल टेलिकमको नम्बरमा फोन गर्दा कोरोना सम्बन्धि सूचना दिने महिला, हेर्नुहोस्

April 21, 2020 9883

नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कता’का लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन्छ । कुनै पनि नम्बरबा’ट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरो’नाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो ।

पटक–पटक सावुनपा’नीले हात धुन, व्यक्ति’हरुसँग सामा’जिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारी’सहितको रिंगब्याक टोन राखेको हो ।

फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्छ । सन्देशमा नेपाल टेलिभिज’नमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलि’कमको सचेत’नामूलक सन्देशमा आवाज दिएकी छिन् ।

प्रत्येक पटक फोन गर्दा कोरो’नाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिक’मको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छ ।

प्रतिकृया दिनुहोस्