Thursday, June 1

कन्चन र अनिशाको बिहेको फोटो खिच्ने दाईसँग भेटियो यस्तो प्रमाण, गरे खुलासा (भिडियो सहित)

March 13, 2021 1002

अस्प’तालमा दुई महिना भन्दा बढी उप’चारको लागि अस्प’ताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्य:ष्टि भएको छ । आइतवार निध:न भएका कञ्चनको श:व उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आन्दो’लन गर्न पुगेका थिए । तर कञ्चनको श:व धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रह’रीको रोह’वरमा भएको सहमति अनुसार श:व उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्य’ष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट श:व उठाइएको हो ।

लामो समयसम्म छोराको उप’चारको लागि अस्पता’लमा बसेकी आमा निध’न पछि एक्लिएकी छन् ।श्रीमानको सहयोग बिना एक्लै हुर्काएकी छोराको पनि साथ छुटेपछि कञ्चनको आमा एक्लिएकी हुन् । उनको बेहा’ल भएको छ । ६६ दिनको लामो बेहो’सी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे ।

अस्पता’लको आइसि’युमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यव’हारपछि उनले यस्तो कदम उठाएका थिए ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्किइन् । त्यस पछि विग्रि’एको सम्बन्धले कञ्चनको इह:लिला नै समाप्त गरिदियो ।

अहिले कन्चन को मृ’त्यु भैसकेपछी अनिशा र कन्चंको बिहेको फोटो खिच्ने घर नजिकैको दाईले गरे यस्तो खुलासा, सबैले भन्छन कि कन्चनले भगाएर ल्याएको हो तर होइन अनिसको आमा बाबुले आफुले रोजेको केटा संग बिहे गर्न लाग्दा अनिसाकै कारण कन्चनले अनिशालाई भगाएर लगेको हो भन्ने समेत दाबी गरेका छन् । अरु उनले के – के भने ? भिडियो हेर्नु’होस्

प्रतिकृया दिनुहोस्