Thursday, June 1

हेर्दाहेर्दै यी युवतीले नाकबाट सर्प घुसारेर मुखबाट निकालेपछि (भिडियो सहित)

March 13, 2021 3186

विश्वमा विभिन्न प्र’तिभा भएका मानिसहरु छन् । धेरै मानिसहरुले अनौठो कार्य गरेर विश्वलाई नै चकित पा:रेका छन् । सर्प भन्ने बित्तिकै धेरै मानिसहरु तर्सिने गर्छन् । तर पाकिस्ता:नकी एक युवतीला’ई भने सर्प संग कुनै डर लाग्दैन ।

उनले एक जिउँदो सर्पला’ई आफ्नो नाक’बाट छिराएर मु’खबाट निकालेकी छिन् । पाकिस्ता:नको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले सर्पलाई आफ्नो नाक’बाट छिराएर मुख:बाट निका’लेर दुनियाँलाई नै चुनौति दिएकी छिन् ।

उनले सर्पला’ई नाकाबाट घु’सारेर मुखबाट निका’लेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा उनले एक टेलिभिजन कार्यक्र’ममा उनले सर्पलाई नाकमा घुसारे’की छिन् ।

भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्