Tuesday, March 28

वाह् ! आफ्नो ज्यानको जोखिम मोलेर फ्याउरोको उद्धार गरेको यो भिडियो भयो भाइरल (हेर्नुहोस् भिडियो)

April 21, 2020 2384

संसारका विभिन्न प्राणीहरु मध्ये मानिस सर्वश्रेष्ठ  प्राणीको रूपमा मानिन्छ । मानिस सबै प्राणी भन्दा चलाख भएर नै विभिन्न प्रविधीको विकास गरिरहेको छ ।

मान व एक अर्कामा सर सहयोग गरेर समाजमा मिलेर बस्छ तथा दुख पर्दा अर्कोलाई आफ्नो ज्यानै जोखिममा राखेर सहयोग गर्ने गर्दछ ।  मानिसले मानिसलाई मात्र होइन घरपालुवा जनावर तथा जंगली जनावरलाई पनि समस्यामा परेको बेला उद्धार गर्ने तथा सहयोग गर्ने गर्दछ।

मानिसले विभिन्न जीवजन्तुलाई कुनै ठूलो समस्यामा फसेको वेला उद्धार गरेको विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालमा हामीले देख्ने गरेका छौं। आफ्नो ज्यानै जो’खिम हालेर जिवजन्तुका लागि मानिसले सहयोग गरेको देख्दा हामी आफूलाई मानवजाति हुनुमा गर्व गर्छौं ।

त्यस्तै भारतमा एक गहिरो खाडलमा फसेको फ्याउरो लाई निकै जोखिम मोलेर उद्धार गर्दै गरेको भिडियो हामी तपाईहरुलाई देखाउँदै छौं ।

यहाँ एउटा ठुलो इनार जस्तो ठाउँमा फसेको फ्याउरो माथि निकाल्न डोरीको सहायताले मानिसहरु खाडल भित्र गई आफू असुरक्षित हुँदाहुँदै उक्त फ्याउरो लाई सुरक्षित हिसाबले बाहिर ल्याएको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्