Friday, September 17

जब कन्चनको घरमा रवि लामिछानेको मु’द्दा ल’डेका वकिल पुगे, त्यसपछि…(भिडियो सहित)

March 13, 2021 759

सामाजिक स’ञ्जालमा दुई महिना देखि क’ञ्चन र अनिषाको बारेमा निकै च’र्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको नि’धन भएको छ । लामो समय उप’चार गराउँदा पनि उनको स्वास्थ्य’मा चाहेजस्तो सु’धार आउन सकेको थिएन ।

तर पनि चिकित्सकले उनलाई निकै ब’चाउने प्रयास गरेका थिए । धेरै दिनको बे’होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी नि’मोनिया भएको का’रण अवस्था विग्रिएको हो ।

उनको हात खुट्टा समेत च’ल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उप’चार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा क’ञ्चनले आफैलाई स’जा’य दिएका थिए । नेपालको का’नुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टि’क्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर क’ञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको द’वावमा क’ञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्या’लय लगियो । प्रे’मिकावाट अलग गराइयो । त्यसपछि उनीहरुको सम्बन्धमा प’रिवर्तन आयो । त्यो सबै अ’वस्थाको सामना क’ञ्चनले सहन सकेनन् ।

कोठामा फर्किएर वि’ष’खा’ ए । करिब दुई महि’नाको उप:चार पछि उनको नि’धन भयो । आमाले एक्लै हुर्काएको छोरा गुमाउनु परेपछि उनको अवस्था नि’कै बेहाल भएको छ । जि’वनको एक मात्र स’हारा’ ति आमाले गुमा:एकी छन् । श्री’मानको सहयोग समेत न’पाएकी कञ्चनको आमाले एकमात्र सहारा रहेका छोरा पनि गु’मा’उनु परेको हो । छोरा गुमाए पछी कन्चनको मा’मी एक्लै क्री’या बस्नुभएको छ ।

कन्चन को नि’ध ‘न भएको ४ दिनपछि अर्थात आज बिहिवार पत्रकार पारष भट्टराईले रवि लामिछानेको मु’द्दा ल’डेका व’किललाई कन्चनको घर पुर्याएक छन । अब बाँकी भिडि योमा हेर्नुहोला।

प्रतिकृया दिनुहोस्