Sunday, September 24

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुर’सँग बिहे

March 14, 2021 3174

कोही मानिसका आकांक्षाह:रु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महि’लाको बिहेको कहानी निकै चर्चित ब’नेको छ ।

पूर्व स्विमसूट मोडेल एलिजा’बेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कु’कुर लोग्नेको उमेर ६ वर्षको छ ।उनको बिहे स’मारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहे:लाई बेलायतको चर्चित टेलि’भिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो ।

मिडिया रिपोर्टहरु’का अनुसार एलिजा’बेथ आफ्नो जिवनका’लमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन् । उनले २ सय जनाभन्दा धेरै पुरुषसँग डेट गरिसके’की छिन् । तरपनि उनले मन खाएको भेट्न सकिनन् । यतिधेरै सँग सम्बन्ध राख्दा समेत चित्त बुझ्दो नपाए’पछि उनले आफ्नै कुकुरसँग बिहे गरेकी हुन् ।

रोचक त के भने कुकुर’सँग बिहे गर्नुअघि अवि’वाहित नै रहेकी एलिजा’बेथको एकजना ब्वायफ्रेण्ड’सँगबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ । अब आफूलाई कुनै पनि पुरुषको आ’वश्यकता नरहेको भन्दै उनले कुकुर’सँग बाँकी जिवन बिताउने बताएकी छिन् ।

द मर्निङ्गले आफ्नो आधिका’रिक ट्वीटर अकाउन्टमा एलि’जाबेथको बिहेको भिडियो शेयर गरेको छ । जसलाई अहिले’सम्म लाखौँले हेरिसकेका छन् । -एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्