प्रायः मानिसले मोबाइल पाइन्टको खल्तीमा राख्ने गरिन्छ । तर यसरी खल्तीमा मोबाइल राख्दा त्यसको नकारात्मक प्रभाव के रहन्छ भने ज्ञान हुँदैन । हालै अस्ट्रेलियाको विश्वविद्यालयका गरिएको एक रिसर्चका अनुसार विशेषतः पुरुषले पाइन्टको खल्तीमा मोबाइल राख्दा मोबाइलको बि’किरणका कारण वीर्य निस्कासनमा असर हुन गई प्रजनन क्षमतामा नकारात्मक प्रभाव पार्ने तथ्य पत्ता लगाएका छन् ।
विकिरणको प्रभाव अप्रत्यक्ष रूपमा पर्ने कारण खासै ख्याल नगर्ने भए पनि हालै पत्ता लगाएको उक्त तथ्यले पुरुषलाई खल्तीमा मोबाइल राख्ने बानी खत’रनाक भएको देखिएको छ । तथ्यगत आधारमा डाक्टरहरूको २१ रिसर्च पेपरका आधारमा मोबाइलको बि’किरणको कारण पुरुषको प्रजनन क्षमता दीर्घ’कालीन अ’सर पर्ने आधारहरू बाहिर आएका छन् ।
रिसर्चका आधारमा बिकिरणका कारण वीर्यमा असर पर्न गई डिएमएमा खराबी आउने देखिएको हो । शारीरिक क्रियाकलापमा बिकिरणको प्रभावमा मत बाझिएपनि मोबाइलको वि’किरणले शरीरमा पर्ने प्रभाव भने निश्चित छ ।
हुन त सामाजिक स्वास्थ्य अनुसन्धानकर्मीहरू मोबाइलको बिकिरणको प्रभाव शरीरमा पर्ने बारे खुलेर व्याख्या गर्न हिचकिचाउँछन् । तर न्यू क्याटलका अष्ट्रेलियन विश्व विद्यालय गरेको अध्ययनका अनुसार निम्न अ’सरहरू पर्ने देखिन्छ।
बाँझोपनमा स’मस्या ल्याउने चालिस प्रतिशत कारण मध्ये पुरुषले मोबाइल पाइन्टको खल्तीमा राख्ने कारण हुने अनु’सन्धानबाट पत्ता लागेको छ । मोबाइल खल्तीमा राख्दा मोबाइलबाट रेडियो फ्रिक्वेन्सी इलेक्ट्रो म्याग्नेटिक बिकिरणका माध्यमबाट पुरुषको वीर्य निष्कासनमा प्रभावित हुने गर्छ ।
पुरुषको वीर्यको अटोमेटिक उत्पादन र विकासमा असर गरी आरओएस र डिएनए मा कमी आउने तथ्यमा छ । २७ वटा अनुसन्धानका विषयका आधारमा २१ वटा अनुसन्धानले मोबाइल बिकिर’णले वीर्य उत्पादन क्षमता ह्रास हुने पत्ता लगाएको हो ।
करिब १५ सय मानिसमा गरिएको अनुसन्धा’नका क्रममा यो तथ्य पत्ता लागेको हो । तथ्यका आधारमा मोबाइल बिकि’रणका कारण आठ प्रतिशत वी’र्यको उत्पादनमा कमी आउने र नौ प्रतिशत नयाँ वी’र्य विकासमा प्रभावित हुने देखिएको हो ।
यो तथ्य बाहिर आएसँगै मोबाइलको बिकि’रणको नका’रात्मक असरको बारेमा थप खत:रनाक तथ्य बाहिर आएको छ । तर पनि कयौँ यस तथ्यलाई बेवास्ता गरेर मोबाइल खल्तीमा राखेर भविष्यमा हुने बाँ’झोपन हुने मान्न तयार छैनन् ।
अनुसन्धानकर्मी डा.मोस्कोविट्जका अनुसार पुरुषह:रूलाई मोबाइल खल्तीमा राख्दा प्रज:ननमा ख’तरा आउने भन्दै त्यसो नगर्न सल्लाह दिन्छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ म गरिएको अनुसन्धानले मोबाइलको विकिरणका कारण क्यान्स’रसम्मको ख:तरा हुने तथ्य पत्ता लगा’एको थियो । – लोकन्तर
प्रतिकृया दिनुहोस्