Saturday, September 23

४४ वर्ष कान्छी जियासँग बोल्ड सीन दिएर विवा’दमा फसेका थिए अमिताभ, श्रीमतीको थियो यस्तो प्रति’क्रिया

March 14, 2021 1264

बलिउडका महा:नायक भनिने अमिताभ बच्चनले प:र्दामा एकसे एक दमदार भूमिका निभाए’का छन् । ‘एंग्री योंग म्यान’ देखि कमेडीसम्म हरेक भूमिकामा अमिताभ बच्चनले आफ्नो अभिनयमार्फत् दर्शक:लाई मनोरञ्जन प्रदान गरे:का छन् ।

यद्यपि, आफ्नो फिल्मी करिय’रमा बिग बीले यस्ता केही फिल्म पनि गरेका छन् जुन उनको करियरको सबैभन्दा विवा’दित फिल्म मानियो । यसमा स:मावेश छ राम:गोपाल वर्माको फिल्म ‘निःशब्द’ । यसमा अमिताभ बच्चन अभिनेत्री जिया खानसँग देखिएका थिए । यो फिल्ममा उनीहरुको इन्टिमेट सीनले निकै हंगामा म’च्चाएको थियो ।

२ मार्च सन् २००७ मा रिलि’ज भएको यो फिल्म’को कहानी विवादा’स्पद उपन्यास लोलिता र सन् १९९९ मा रिलिज भएको हलिउड फिल्म अमेरिकन ब्यूटीबाट प्रेरित भएको बताइ:नछ । यो फिल्ममा अमिताभ बच्चनले आफूभन्दा ४४ वर्ष कान्छी अभिनेत्री जिया खानसँग बोल्ड सिन दिएका थिए जसका का’रण उनले आलोच:नाको शिकार हुनु:परेको थियो । भारतीय मिडियामा प्रकाशित समाचारलाई विश्वास गर्ने हो भने जया बच्चन पनि अमिता’भसँग निकै रिसाएकी थिइन् ।

फिल्ममा अमिताभ बच्चन:लाई एक विवाहित व्यक्तिको रुपमा देखाइएको छ जस:का एक छोरी पनि हुन्छिन् । उनकी छोरी:की साथी:को भूमिका जिया खानले नि:भाएकी थिइन् । उनीतर्फ अमिताभ आकर्षित हुन्छन् । यस्तोमा जिया खान र अमिता’भबीच थुप्रै लभ मेकिङ सीन सुट भएका थिए । यो फिल्म २० दिनभित्र सुट गरिएको थियो ।

फिल्ममा जिया र अमिताभ बच्चनको लिपलक सीन पनि थियो, यो सबैभन्दा बढी विवा’दमा आए:को थियो । यो सीन:का कारण जया असाध्यै रिसाएका भएर उनले त्यस उप्रान्त कुनै पनि फिल्ममा यस्ता दृश्य नगरेको बताइन्छ । अमिताभ बच्चन:लाइए पनि यो फिल्म:को विवादबाट बाहिर निस्कन धेरै स:मय लागेको थियो ।

यो फिल्म जिया खान र अमि’ताभ बच्चनको उमेर’को भिन्नता र इन्टिमेट सी:नका कारण चर्चामा आएको थियो । बक्स अफिसमा यो फिल्मले केही विशेष प्रति’क्रिया पाएको थिएन ।

यहाँसम्म कि रामगोपाल वर्माले पनि उनले निशब्द र आगजस्ता फिल्ममा अमिताभ बच्चन’लाई लिएर गल्ती गरेको बताउने गरेका छन् । – रातोपाटी

प्रतिकृया दिनुहोस्