एक वर्षअघि अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको ह त्या भएपछि पूरै अमेरिकामा विरोध प्र’दर्शन भएको थियो । अब उनको परिवारले भारी रकम क्षति’पूर्ति पाउने भएका छन् । मिनि’यापोलिस राज्य:सँग भएको सम्झौताअनुसार अब जर्ज फ्लोएडको परिवारले २७ मिलि’यन डलर (३ अर्ब १३ करोड रुपैयाँ) क्षतिपू’र्ति पाउने भएको सि इन ए ले जनाएको छ ।
१ वर्ष पहिले अश्वेत युवक जर्ज फ्लोएडले नक्कली नोट दिएको आरो’पमा पुलिस उनलाई प’क्राउ गर्न गएको थियो । यस क्रममा पुलिसले उनलाई भुइँमा लडा’एर उनको घाँ’टीमा घुँडाले थिचेका थिए । अत्या:धिक बल प्रयोग गरिएपछि फ्लोएडको मृ’त्यु भयो ।
घट’नाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित पूरै विश्वभर ब्ल्याक लाइभ्स म्याटर (अश्वेतको जीवनले अर्थ राख्छ) अभिया’न सुरु भएको थियो । पछि पुलिसकर्मीमाथि ह’त्याको आ:रोप लागेको थियो र उनलाई पक्रा’उ गरेर जेल पठाइएको थियो ।
जर्ज फ्लोएडको मृ’त्युपछि उनको परिवारले मिनियापोलिस राज्यविरु’द्ध सिभिल मु’द्दा दायर गरेका थिए । अर्कोतर्फ आ:रोपी पुलिसकर्मीमाथि हत्या अभियो’गमा अर्को मु:द्दा चलिरहेको छ जसको सुनुवाइ केही दिनमा हुँदैछ । सुनुवाइ सुरु हुनुभन्दा पहिले नै मिनियापोलिस राज्यले जर्ज फ्लोएडको परिवारसँग सिभिल मु’द्दालाई लिएर सम्झौता गरेको छ । मिनियापोलिस राज्य ज’र्जको परिवारलाई २७ मिलियन डलर दिन राजी भएको छ ।
जर्ज फ्लोएडको परिवारका वकिल बेन्जामिन क्रम्पका अनुसार ग’लत तरिकाले मृ’त्युको मामिलामा यो अहिलेसम्मको सबैभन्दा ठू’लो सेटलमेन्ट धनराशी हो । उनले यसबाट अश्वे’तको जीवनले अर्थ राख्छ र अश्वेतवि’रुद्ध पुलिस हिं’सा बन्द गरिनुपर्छ भन्ने ठूलो सन्देश जाने बताए । जर्ज फ्लोएडको मृ त्यु २५ मे २०२० मा भएको थियो ।
प्रतिकृया दिनुहोस्