April 21, 2020 1600
मंगलबार उदय’पुरका एक ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता विकास देवकोटा’का अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला, टेकुमा भएको स्वाब परीक्ष’णमा उनको रिपोर्ट पोजि’टिभ आएको हो ।
यसअघि उदयपुरमा १३ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै उदयपुरमा मात्र कोरोना पुष्टि हुनेको संख्या १४ पुगे’को छ । उदयपुर’का अन्य केहीमा पनि को’रोना आशंका गरिएको छ ।
उनीहरुको स्वाब परीक्षण’का लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पता’लमा पठाइएको छ ।
मंगलबार एक युवकमा संक्रम’ण देखिएसँगै नेपाल’मा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । चारजना भने निको भएर डिस्चार्ज भएका छन् । २८ जनाको विभिन्न अस्पताल’मा उपचार भइराखे’को छ । – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्