Thursday, June 1

अवार्ड दिन मञ्चमा गएकी अभिनेत्रीले सबै कपडा खोले’पछि…

March 15, 2021 1189

फ्रान्सकी एक अभिनेत्रीले सरका’रसमक्ष आफ्नो कुरा पुर्‍याउनका लागि सार्वजनिक पुरस्कार समा’रोहमा सबै कप’डा उतारेकी छन् । कोरोना महा’मारीमा कला र संस्कृति जोगाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै उनले कपडा खोले’की हुन् ।

कोरेन मासि’रो नामक ५७ वर्षीया ती अभि’नेत्रीले सीजर अवार्ड समारोहमा स्टन्ट गरेकी हुन् । मासिरो मञ्चमा गधाको कस्ट्यु’म लगाएर पुगेकी थिइन् । त्यसमुनि रगत लतपति एको एक क पडा उनले लगाएकी थिइन् । पछि उनले ती दुवै खोलिन् ।

फ्रान्समा लामो समयदेखि सिनेमा घरहरू बन्द छन् र धेरै कलाकारहरू सरकारको निर्णय’बाट असन्तुष्ट छन् । मासिरो’लाई बेस्ट कस्ट्युमको पुरस्कार दिनका लागि मञ्चमा बोला’इएको थियो ।

तर उनले कपडा खोलेर सबैलाई आश्चर्य’चकित पारिन् । उनको शरीरमा सन्देश पो’तिएको थियो, ‘संस्कृति नभए केही पनि हुँदैन ।’

अनि फ्रान्सका प्रधान’मन्त्री जिएन कास्टेक्स’का लागि उनले ढाडमा सन्देश लेखेकी थिइन्, ‘हाम्रो कला हामीलाई फर्काइदेऊ, जिएन ।’गत डि’सेम्बर महिनामा सयौं कलाकार, फिल्म निर्देशक, संगीतकार, फिल्म समीक्षक तथा अन्य सेलेब्रिटीले पेरिस’मा सरकारवि’रोधी प्रदर्शन गरेका थिए । सिनेमा’हल तथा थिएटर खोल्नका लागि उनीह’रूले माग गरेका थिए ।

प्रतिकृया दिनुहोस्