बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृ’त्यु भएको छ। ती शिशुलाई एनआई’सीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कवि’हीन भएका थिए। उ’पचार खर्च तिर्न सक्ने अव’स्था नभएको भन्दै उनीहरू भा’गेको पाइएको प्रहरी’ले जनाएको छ।
श’व व्यवस्थापन गर्न स’मस्या भएपछि प्रहरीले शिशु’का बुवा मोरङको जहदागाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डी’लाई नियन्त्रणमा लिएको छ। मरण्डीलाई पक्रा’उ गरी घ’टनाको अनु’सन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता मान’बहादुर राईले बताए।
प्रसूति व्यथाले च्यापे’पछि अस्प’ताल ल्याउँदै गर्दा मरण्डीकी श्री’मती पार्वती मुर्मुले फागुन २५ गते बाटोमै छोरा जन्माएकी थिइन्। स्वा’स्थ्य सम’स्या रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरा’लाई विराटनगरको सञ्जीवनी अस्प’ताल पुर्याएका थिए। उक्त अस्प’तालले स्वास्थ्य अवस्था गम्भी’र रहेकाले तत्काल एनआ’ईसीयूमा भर्ना गर्न भनेपछि उनीहरूले नोबेल अ’स्पताल पुर्याएका थिए। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ । (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्