Sunday, June 4

प्रचण्डलाई ओलीको फोन, ‘मेरो कुरा मान्नु,पर्छ भन्ने छैन, तर एकपटक भेटौँ न’

March 16, 2021 712

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ने’कपा माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल ‘प्रचण्ड’लाई टेलिफान गर्नुभएको छ । माओ’वादी केन्द्र’का एक नेताका अनुसार अध्यक्ष ‘प्रचण्ड’लाई सोम’बार बिहान प्रधानमन्त्री ओलीले भेट्ने प्रस्ता’वसहित टेलिफोन गर्नुभएको हो ।

अध्यक्ष प्रच:ण्डले बैठक चलिरहेको बेला फोेन आएका:ले आफू बैठका रहेकाे बताएको ती नेताले बता:एका छन् । ती नेताका अनुसार ओलीले सोमबार बेलुका केही कु’राकानी गर्नुछ भन्दै टेलिफोन गर्नुभएको थियो । तर अध्यक्ष प्रचण्डले भने पार्टी नै फर’क भइसके’काले के कुरा गर्नुछ र ? भनेर भन्नुभए:काे ती नेताले बताएका छन् ।

त्यसको जवाफमा प्रधा’नमन्त्री ओलीले, तपाईँको कुरा तपाइँ’सँगै छ, मेरो कुरा मैसँग छ, मेरो कुरा तपाईँ’ले मान्नु पर्छ भन्ने त छैन । तर पनि मतपा’ईँसँग भेट्न चाहन्छु भन्नुभएको ती ने’ताले बताए ।

पार्टी एकता’लाई सर्वोच्च अदा’लतले बदर गरिदिएपछि नेकपा एमाले र नेकपा माओ’वादी केन्द्र आ आफ्नै अस्थि’त्वमा आएका छन् । त्यस यता ओली र प्रचण्डबीच कुराका’नी हुनसकेको थिएन । यो खबर न्युज२४ नेपाल मा छ ।

प्रतिकृया दिनुहोस्