Sunday, June 4

आमाले फ्यालेर हिँडिन्: बेवारीसे शिशुलाई महिला प्रहरी’ले गराईन स्तनपान, सबैको आँखा रसायो !

March 16, 2021 2048

अर्जेन्टिनाकी एक महिला प्रह’रीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलार्इ स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ । स्तनपान गराइ:रहँदा सिलिसटे अयाला प्रह’री पोशाकमा ड्युटीमा खटि रहेकी थिइन्।

अर्जेन्टि’नाको प्र:हरीले बुइनोस एरि:स क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उ द्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन्।उद्दार गरिए का मध्य सबै भन्दा सानो सात महिना को एक बालक धेरै रोए पछि अस्पतालको अनुम:ति लिएर उनले सो बच्चालार्इ स्तन पान गराएकी थिइन्।

सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालार्इ स्तनपान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहक:र्मी मार्कोस हेरे:डियाले फेसबु’कमा पोस्ट गरेका थिए।

तस्विर पोस्ट भएलगत्तै भा’इरल हुन पुग्यो र सिलि:सटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो। बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटो:न्डोले सिलिसटेलार्इ भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए। रिटोन्डोलेले सिलिस:टेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालार्इ यस्तै प्र’हरी प्रशासन चाहेको प्रतिक्रि:या दिएका छन्।

प्रतिकृया दिनुहोस्