April 21, 2020 1205
लकडाउनको अवधीमा कुहिएको चामल वितरण गरेको आरोपमा बारा कलैया उप महानगरपालिकाका मेयरलाई प्रहरीले प क्राउ गरेको छ । कुहिएको चालम राहत भन्दै बाँडेको आरोपमा मेयर राजेशराज यादव लाई पक्राउ गरिएको प्रह’रीले जनाएको छ ।
उपमहानगरपालिकाले वितरण गरेको राहतमा कुहिए’को दाल भेटिएको प्रहरीले जनाएको छ । त्यसलगत्तै प्रहरीले मेयर यादवको घरमा छापा मारेको थियो ।
मेयर’को आफ्नै खाद्य गो’दाम रहेको र उनको गोदाममा छापा मारिएको प्रदेश २ का डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिए ।
उनको खाद्य गोदामबाटै किनेर बाँडिए’को चामल र दाल कुहि’एको पाइएको बताइएको छ । – बाह्रखरी
प्रतिकृया दिनुहोस्