बिवाह समा’रोह चलि:रहेको थियो । दुलहीले एक ब्यक्ति’सँग दुलाहाको परिचय गराइ’न् । पछि ती ब्य:क्तिसँग अंकमाल गर्न दु’लाहाको अनुमति मागिन् । ती ब्यक्ति दुलहीका पूर्व प्रेमी थिए ।
यो घट’नाको भिडि’यो अहिले इन्टरने’टमा भा’इरल भएको छ । घटना मलेसि’यामा भएको हो । त्यहाँ विवाहको समय एक’जना दुलहीले आफ्नो नववि’वाहित पतिलाई अन्तिम एकचोटि आफ्नो पूर्वप्रे’मीलाई अंकमाल गर्न अनुरोध गरेकी थिइन् ।
टिकटकमा ‘एट मायांगकुमे’को ना’मले चिनिने ती महिलाले एकजना पाहुनाले उनलाई विवाह भोजमा पतिबाट अल’ग्याएर अँगालो मा रे को भिडि’यो सेयर गरेकी छन् ।यो सत्य घ’टना मलेसियामा घटे’को हो । टिकटकमा यो भिडियो ५५ लाख पटकभन्दा धेरै हेरिइसकेको छ । दुलहा–दुलहीले अभिवा’दन गर्दै गरेका ती व्यक्ति दुलही’को पूर्वप्रेमी भएको बताइएको छ ।
ती व्यक्तिले नववि:वाहित दम्प’तीलाई हात मिला’एर बधाई तथा शुभका मना दिँदा अचानक ती दुलहीको उनलाई अँगालो मा र्ने अनौ’ठो इच्छा पलाएको देखिन्छ ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्