बलिउड ना’यक फरदीन खान आज’काल फिल्मी चकाचौं’धबाट टाढा छन् तर एक समय यस्तो थियो जब उनले बलिउडमा स्टाइलिस हिरोको रुपमा एन्ट्री लिएका थिए ।
८ मार्चमा फरदीन आफ्नो ४७ औं जन्मदिन बनाइ’रहेका छन् । फ’रदीन चर्चित अभि’नेता फिरोज खानका छोरा हुन् । एक स्टारकिड हुनुको फा’इदा उनले पनि पाए । उनका पि’ताले उनलाई बलिउडमा लञ्च गरे । यद्यपि, फरदीनले त्यो सफलता पाउन सकेनन् ।
केही समय अघि फरदीन खान सार्वजनिक रु’पमा देखिँदा उनको तौल निकै बढेको थि’यो र उनको त्यो चार्म पनि गायब देखियो । मोटोप’नाका कारण फरदीनको अत्यधिक मजाक पनि उडाइएको थियो । यद्यपि, एक समय यस्तो पनि थियो जब फर’दीनको गुड लुक’को चर्चा चारैतिर थियो ।
पछिल्लो समय फरदीन खान एकपटक पुनः लाइम’लाइटमा आए । यसपटक लाइमला’इटमा आ’उनुको कारण उनको ट्रान्सफर्मेशन लुक रह्यो । उनलाई का’स्टिङ डायरेक्टर मुकेश छाब’डाको मुम्बई अफि’स बाहिर देखियो । यतिबेला उनको लुक निकै फेरि’एको थियो ।
९० को दश’कमा फरदीन खा’नले फिल्म ‘प्रेम अगन’ बाट सुपरहिट डेब्यू गरेका थिए । पहिलो फिल्म’का लागि फर’दीनलाई फिल्मफे’यरको बेस्ट डेब्यू अवार्ड दिइयो र उनको अभिन’यको पनि प्रशंसा ग’रियो । त्यसपछि उनले थुप्रै फिल्ममा काम गरे जसमा ‘लव के लिए कुछ भी करेगा’, ‘ओम जय जगदीश’, ‘हे बेबी’, ‘जानशीं’ र ‘अल द बेस्ट’ जस्ता फिल्म समा’वेश छन् ।
फरदीन खान’को लञ्चिङ फिल्म पनि निकै राम्रो भ’एको थियो । उनको चार्मिङ लुकले मानि’सहरुको मनमा भिन्न स्थान ओगटेको थियो । सन् २००१ मा फरदीन ड्र’ग्स के’समा फसेका थिए । त्यसपछि उनको करि’यर बर्बाद भएको थियो । – रातोपाटी
प्रतिकृया दिनुहोस्