Friday, September 22

आज एकैदिन ९ जना कोरोना संक्रमित भेटिए , यो संगै नेपालमा संक्रमितको संख्या ४० पुग्यो

April 21, 2020 2123

उदयपुरका ८ जना’मा कोरोनाभा’इरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइरा’ला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याब’मा परीक्षण गर्दा ८ जनाको नमुना पोजे’टिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमित’को संख्या ४० पुगेको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ ।

यसअघि आजै उदय’पुरमा एक ३३ वर्षीय पुरुषमा कोरोना’भाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रि’य जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्ष’णमा उनीमा कोरोनाभाइ’रस पुष्टि भए’को स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवको’टाले जान’कारी दिए ।

उनका अनुसार उदयपुरका १०० जनाको’ पीसीआरको लागि नमुना संकलन भएकामा धरान’मा परीक्षण भइर’हेको थियो । योसँगै उदय’पुरमामात्रै  कोरोनासंक्रमि’तको संख्या २२ जना पुगेको छ  । – आवर विराटनगर

प्रतिकृया दिनुहोस्