शाहिद कपुर र कि’यारा आडवाणीको कबिर सिंहको लोकप्रियताका कारण फिल्मका विभिन्न दृष्य हुन् । तेलुगु फिल्म अर्जुन रे’ड्डीको यो रिमेकले बक्स अफिसमा २५० करोडको व्यापार गरेको थियो ।कबिर सिंहको भूमिकाका साथै यो फिल्ममा अर्की एक पात्र लोकप्रिय भइन् ।
उनी हुन् करिब सिंहकी घ’रेलु सहयोगी ।जसलाई कबिर सिंहले बे’स्सरी ल’खेट्छन् । केही मिनेटको यो भूमिकालाई व’निता ख’रातले नि’भाएकी हुन् । यो सिनमा थुप्रै मि’म्स पनि बने । वनिताले क’बिर सि’हंमा नि’भाएको यो सानो भूमिकाबाट लोकप्रि’यता हा’सिल गरिन् ।
तर यसपटक वनिता भिन्न कारण’सहित चर्चामा आए’की छिन् । उनले न’ग्न फो’टोसुट गराएकी छिन् जुन चर्चामा आएको छ । प्ल’स साइज र अत्यधिक तौलमा महिला आफ्नो शरीरका लागि अ’सहज हुन्छन् । तर व’निताले शरीरको सा’इज आत्मविश्वासको अगाडि फि’क्का रहन्छ भनेर प्रमाणित गरिदिएकी छिन् ।
वनिताले आफ्नो यो न’ग्न तस्बिर सेयर गरेकी छिन् र यससँगै उनले क्या’प्सन पनि लेखेकी छिन् जसमा उनले आफ्नो श’रीरमाथि ग’र्व भएको लेखेकी छिन् ।वनिता मराठी सिनेमामा पनि निकै स’क्रिय छिन् ।
प्रतिकृया दिनुहोस्