Sunday, June 4

महान् श्रीमान विनोद र अनिताको सबैलाई रुवा’उने दोश्रो मार्मिक गीत सार्व’जनिक (भिडियोसहित)

March 17, 2021 18153

लामो समय देखि अस्पता’लमा उप’चार गरिरहेकी अनिता र बिनोद को प्रेम कहानी थाह नपाउने कमै हुनुहुन्छ हो त्यहि प्रेम कहानी अब गीतबाट बाहिरिएको छ।अनि’ता खड्का र बिनोद को जोडी’लाइ लिएर करोडौ दर्शक चकित मात्रै छैनन् ।

उनीहरुबाट धेरै सि’क्न पर्छ भन्दै सबैले यो जोडीबाट प्रेरणा लिएका छन सोहि क्रममा लोकप्रिय गायक बिमल डाँगी र संचारकर्मी कमल सर’गमको नया दोहोरी गीत ‘सातै जुनी’मा बिनोद र अनि’ताको अभिनय सहितको गीत बाहिरि’एको छ।

विन्ध्य वासिनी म्युजि क प्रालिको प्रस्तुतिमा ब’जारमा आएको उक्त गीतमा अनिता खड्कालाइ सधै स्याहा र सुसार गर्दै आएकी बिनोदकि दिदि राधा खड्का पनि जोडिए’की छिन।लोकप्रिय गायि’का पूर्णकला बिसी र बिमल डाँगीले आवाज दिएको उक्त गीतमा बिमल डाँगीकै मन रूहाउने संगीत रहेको छ भने कमल सरग:मको शब्द उक्त गीतमा रहेको छ।

चर्चित निर्देशक का’जिश श्रेष्ठले निर्देशन गरेको भिडि’योको छायांकन भने हरिश महराले गरेका हुन् भने सम्पादन बिनोद बम ले गरेका छन।विन्ध्यवासिनी म्युजिक’को युटुब च्यानल मार्फत बजा:रमा आएको उक्त गीतले सबैको मन जित्ने पक्का दे’खिएको छ।दर्शक’को प्रतिक्रिया पनि निकै सुन्दर छ।गीत’को टिमलाई बधाई छ। भिडियो:

प्रतिकृया दिनुहोस्