विश्वका हरेक देशका मा’निसलाई फेसबुकमा आज के भयो भन्ने काैतु’हलता हुन्छ । अनि फेसबुक कुन ठाउँबाट, कुन कार्या’लयबाट चल्छ भन्नेलगायत त्यहाँ कार्यरत कर्मचा’रीको तलब कति होला भन्ने चासो सबैलाई हुन्छ ।
फेसबुकमा का’र्यरत अधिकांश सफ्टवेयर इन्जिनिय’रदेखि प्रडक्ट म्यानेजर र कपिराइटरदेखि वकिलसम्मको तलब वार्षि:क एक लाख डलरभन्दा धेरै छ । बिजनेस इनसा’इडरले अमेरिकी सरकारद्वारा प्रकाशित तलब तथ्यांकको विश्लेषण गरी फेसबुक कम्पनी’ले अमेरिकामा आफ्ना कर्मचा’रीलाई भुक्तान गर्ने तलबको लेखाजोखा गरेको छ ।
कम्पनीले हरेक वर्ष आफूले जागिरमा लगा’उने विदेशी नागरि’कहरुको भिसा आवेदन:का क्रममा भर्ने गरेको तलबको अंकका आधारमा त्यस्तो तथ्यांक संकलन गरिएको हो । यद्यपि त्यस्तो अंक केवल आधारभूत तलब’मान मात्र हुने भएकोले कम्प’नीले आफ्ना कर्मचा’रीहरुले भुक्तान गर्ने तलब तथा अन्य भत्ता सहित’को कूल रकम भने त्यसबाट अधिक समेत हुनसक्दछ ।
उक्त तथ्यां’कअनुसार फेस:बुक कम्पनीले आफ्ना विभिन्न ओहोदा र जिम्मेवारीका कर्मचारीह’रुलाई दिने वार्षिक तलब यस्तो छ :
१. डाटा वैज्ञानिक : एक ला:ख १० हजार डलरदेखि २ लाख १६ हजार डलरसम्म २. सफ्ट’वेयर इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख ८० हजार डलरसम्म ३. डाटा इ’न्जिनियर : एक लाख १० हजार डलरदेखि १ लाख ९५ हजार डलरसम्म
४. अनुस:न्धान वैज्ञानिक : एक ला’ख ३५ हजार डलर’देखि २ लाख ५० हजार डलरसम्म ५. इन्जिनियरिङ म्यानेजर : एक लाख ७१ हजार डलरदेखि २ लाख ८० हजार डल’रसम्म ६. टेक्निकल प्रोग्राम म्यानेजर : एक लाख ११ हजार डलर’देखि २ लाख २५ हजार डलरसम्म
७. प्रोडक्स’न इन्जिनियर : एक लाख १० हजार डलरदे’खि २ लाख २१ हजार डलरसम्म ८. इन्जि’नियरिङ निर्देशक : दुई लाख ८४ हजार डलरदेखि ३ लाख ४५ हजार डलर’सम्म
९. एना’लिटिक्स प्रमुख : एक लाख ५५ हजार डलर १०. प्रडक्सन डिजाइनर : एक लाख ५ हजार डल’रदेखि १ लाख ९९ हजार डलरसम्म ११. फ्रन्ट एन्ड इन्जिनियर : एक लाख १० हजार डलर’देखि २ लाख २५ हजार डलरसम्म
१२. प्रडक्ट: म्यानेजर : एक लाख १० हजार डलरदेखि २ लाख ४० हजार डलरसम्म १३. सेक्यो:रिटी इन्जि’नियर : एक लाख १५ हजार डलरदेखि २ लाख १५ हजार डल’रसम्म । (विजनेस इन्साइडरबाट)
प्रतिकृया दिनुहोस्