२०७५ भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो प’दक जि’तेको थियो । प्या’राग्लाइडिङतर्फको पुरुष क्र’स कन्ट्रीमा नेपाले रजत पदक हात पार्दै नेपालले चर्चा र प्रशंसा ब’टुल्यो ।पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले प’दक नै जितेपछि प्या’राग्लाइडि’ङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो ।
त्योभन्दा अघि प्या’राग्लाइडिङलाई खेलको रुपमा समावेश गरिएकै थिएन । व्यावासयिक रुपमा पोखरामा उडान भरिने भए पनि खेलाडी उत्पादन गर्ने गरी राज्यले लगानी गरेकै थिएन ।प्या’राग्लाइडि’ङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गरी नेपाली सेनाले खेलाडी उत्पादन गर्ने सोच बनायो ।
एसियाली खेलकुदमा प’दक जि’ते यता नै नेपाली सेनाले प्या’राग्लाइडि’ङको तालिममा प’ठाउन थाल्यो ।खेलाडी उत्पादन गर्ने सेनाको यो’जनाअनुसार अहिले २ महिलासहित २३ जनाले प्या’राग्लाइडि’ङको ता’लिम लिइरहेका छन् ।त्यही टोलीबाट १ महिनादेखि पोखरामा प्या’राग्लाइडिङको अभ्यास गरिरहेका थिए, धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम रानामगर ।
पोखरामै पनि प्याराग्लाइडि’ङ प्र’तियोगिता हुँदै थियो । आउँदो प्र’तियोगितामा नेपालबाट भाग लिएर प’दक जि’त्ने सपनासहित मगरले पोखराको आ’कासमा सोमबार सोलो (एकल) उ’डान भरिरहेका थिए ।राजारामले हावामा का’वा खाँदै पदक जि’त्ने सपना पूरा गर्न पाएनन् ।
अ’भ्यासकै क्रममा सोमबार प्या’राग्लाडिङबाट फेवातालमा ख’सेर मगरको ज्यान गएको छ । नेपाली सेनाको खेलकुद विभागबाट छ’नोट भएर पोखरामा तालिमका लागि आएका थिए ।‘प्या’राग्लाडि’ङको राष्ट्रिय खेलाडी उ’त्पादन गर्न छ’नोट गरेर हे’डक्वाटरले पोखरा पठाएको छ ।
१ महिनादेखि सो ता’लिम चलारहेको थियो,’ नेपाली सेनाको पश्चिम पृ’तनाका सूचना अधिकृत से’नानी प्रेमप्रसाद पौडेलले भने, ‘तालिमकै क्रममा तालमा ख’सेर उपचारका क्रममा राजारामको ज्यान गयो ।’उडानकै क्रममा उनी फेवातालमा डु’बेका थिए ।तत्काल उ’द्धार गरेर रानीपौवास्थित नेपाली सेनाकै अस्पतालमा उपचारका लागि पु¥याइएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको से’नानी पौडेलले जानकारी दिए ।का’लीजंग ग’ण रसुवामा का’र्यरत राजाराम प्या’राग्लाडिङ अ’भ्यासका पोखरा आएका थिए । ‘विजयपुर ब्यारेकबाट सराङकोट पु¥याउने, ल्या’उने काम भइरहेको थियो । राष्ट्रिय खेलाडि उत्पादन गरेर आउँदो प्र’तियोगितामा स’हभागी गराउने योजना थियो,’ पौडेलले भने, ‘तर, अ’भ्यासकै क्रममा फेवातालमा ख’सेका राजारामलाई ब’चाउन सकिएन ।’
राजारामको श’व बु’झेर परिवारले मंगलबार अ’न्त्ये’ष्टि गरिसकेको छ । ४ वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका राजारामले प्या’राग्लाडि’ङ प्र’तियोगिताको अ’भ्यास गर्ने रु’चि देखाएका थिए । विभागले राजारामलाई छ’नोट गरी ता’लिमका लागि पोखरा पठाएको थियो ।‘प्रतियोगिता जि’त्छु । देशको नाम रा’ख्छु भनेको थियो ।
दशैंमा घर गएर फ’र्किएको थियो,’ राजारामबा बुबा कुलबहादुर रानाले भने, ‘तर, सबै सपना अ’धुरै रहे ।’ कुलबहादुरकै कारण राजाराम पनि नेपाली से’नामा भ’र्ती भएका थिए ।कुलबहादुर अ’वकासप्राप्त नेपाली सै’निक हुन् । उनका दाजु ऋषि रानामगर सेनामै का’र्यरत छन् ।
सँगै ता’लिम लिइरहेका सहकर्मीले राजारामले कुशलतापूर्वक खेल सिकिरहेको र पदक जि’त्ने दृढ विश्वास पनि उनमा रहेको बताए ।‘दु’र्घटनाका कारणबारे अनुसन्धान अगाडि बढिरहेको छ । प्राधिकरणले पनि अध्ययन ग’र्ला,’ से’नानी पौडेलले भने, ‘राष्ट्रिय खेलाडी उ’त्पादन गर्ने ल’क्ष्यसहित अ’भ्यास भइरहेकाले यसलाई ग’म्भीर रुपमा हेरिएको छ ।’
प्रतिकृया दिनुहोस्