March 18, 2021 5996
जापानमा एक महिला बाइक चा’लिका निकै भाइरल बनेकी थिइन्। ट्विटरमा उनको ह्वा’त्तै फ’लोवर ब’ढेको छ। azusagakuyuki नामको ट्विटर ह्या’न्डल भएका ती भाइरल महिला बाइक चालिका वास्तवमा पुरुष रहेछन्।
५० वर्षका उनको नाम जों’गु भएको र उनले महिला’जस्तो देखि फे’सएप्सको प्रयोग गरेको डे’लीमेलले जनाएको छ। ट्विटर लगायत सामाजिक संजालमा ज’वान महिला’ले मोटर साइकल च’लाइरहेको फोटो तथा तस्बिरहरु उनले पोस्ट गर्दै आएका थिए।
तर सबैले उनी पुरुष भएको थाहा पाए:पछि उनले जापानी टिभीसँग ठ’ट्यौली तवरमा भनेका छन्,‘अंकललाई हे’र्न कसले रु’चाउँछ र? त्यसकारण फेस ए’पको प्रयोग गरेर राम्री महिला बने।’ उनको ट्वि’टर पोस्टहरुमा पनि केहीले उनको हात तथा शरीरका केही अं’गलाई लिएर उनी पुरुष भएको ब’ताउँदै आएका थिए।
प्रतिकृया दिनुहोस्